Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार
nepal army logo

काठमाडौं उपत्यकामा नेपाली सेनाले सुरु गर्‍यो निःशुल्क बस सेवा, कहाँ कति बजे पाइन्छ बस ?

२९ फाल्गुन २०७५, बुधबार ०८:२३


।नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सुरु गरेको छ । नेपाली सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालले काठमाडौंमा निशुल्क बस सेवा सुरु गरेको हो । औषधि उपचारका लागि आउने बिरामीहरुका लागि पाली सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पताल छाउनीले निशुल्क बस सेवा सुरु गरेको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरिएको हो । दुई रुटमा संचालनमा ल्याइएको निःशुल्क बस सेवाका लागि बिहान ७ बजे छुट्ने बस विभिन्न स्थान हुँदै अस्पताल पुग्ने छ भने सोही रुट भएर दिउँसो साढे एक बजे फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै