Lifestyle Portal
  •   २३ बैशाख २०७८, बिहीबार
nepal army logo

काठमाडौं उपत्यकामा नेपाली सेनाले सुरु गर्‍यो निःशुल्क बस सेवा, कहाँ कति बजे पाइन्छ बस ?

२९ फाल्गुन २०७५, बुधबार ०८:२३

।नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सुरु गरेको छ । नेपाली सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालले काठमाडौंमा निशुल्क बस सेवा सुरु गरेको हो । औषधि उपचारका लागि आउने बिरामीहरुका लागि पाली सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पताल छाउनीले निशुल्क बस सेवा सुरु गरेको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरिएको हो । दुई रुटमा संचालनमा ल्याइएको निःशुल्क बस सेवाका लागि बिहान ७ बजे छुट्ने बस विभिन्न स्थान हुँदै अस्पताल पुग्ने छ भने सोही रुट भएर दिउँसो साढे एक बजे फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा

सीएनएन । लुइ भुटानको विमान आकारको लक्जरी ह्यान्डब्याग ३९ हजार डलर अर्थात नेपालको ४६ लाख रुपैँयाभन्दा धेरैमा बिक्री भएको छ