
पैसा नभएको खाताको चेक काट्दै हुनुहुन्छ ? यस्तो छ कानुन
२९ फाल्गुन २०७५, बुधबार १२:२०
पैसा नभएपनि चेक काट्ने व्यक्ति वा संस्था अब कालो सूचिमा पर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा खातामा प्रयाप्त मौज्जात नभएर चेक काट्ने व्यक्ति सिधै कालोसूचिमा पर्ने उल्लेख गरेको छ ।
कालोसूचिबाट हट्नको लागि यसरी मौज्जात नभएपनि काटिएको चेकको रकम भुक्तानी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।कालोसूचिमा परेपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण पाइदैन भने संगठित संस्थाको संचालक बन्नपनि अयोग्य हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,