Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

युरोपियन युनियनले प्लास्टिक पूर्ण रुपमा ब्याण्ड गर्न मद्दत गर्ने

२८ फाल्गुन २०७५, मंगलवार १६:५५


यूरोपियन यूनियनले प्लाष्टिक पूर्ण व्याण्ड गर्ने अभियान सुरु गरेको छ।   यस अभियानलाई स्टेपीगं अप भनी नामाकरण गरिएको छ । एन्टी प्लाष्टिक मुभमेन्टमा यूरोपलाई स्वागत भनी यूरोपियन यूनियनमा भएको मतदानमा सम्पूर्ण सहस्य राष्ट्रहरुले समर्थन गर्दै मत दिएका हुन् ।

गत हप्ता बुधवार भएको मतदानको परिणाम सार्वजनिक भएको छ । कूल ५७१ मतमा ५३ मत प्लाष्टिकको सम्पूर्ण बन्द समर्थनका साथ, ५७१  मत केहि सामान्य कुराहरु जस्तै कफि स्ट्रीनरस र स्ट्रमा चाँही प्लाष्टिक हुने गरि मत आएको छ ।
बाँकीका राष्ट्र पूर्ण रुपमा प्लाष्टिक रोक्ने अवस्थामा नभएपनि सुस्तरी  यस अभियानमा सहमत हुने तवरमा परिणाम आएको हो ।
ईयूका उपाध्यक्ष फा्रन्स टीमरम्यान्सले समाचार एजेन्सी रिउटरसलाई अब यूरोप प्लाष्टिक अभियानको समर्थनमा अघि बढेको र छिटै यूरोप प्लाष्टिक रहित हुनेमा सबैलाई जानकारी गराए ।

अहिले यूरोपेली सागरमा माछा भन्दा धेरै प्लाष्टिक भएको उनी बताँउछन् । सम्पूर्ण रुपमा प्लाष्टिकलाई निरोध गर्न अहिले अप्ठेरो त छ तर भविष्यमा यसको बिकल्पकालागि अनुसन्धान र प्रयोग भइरहेको उनको भनाई छ । अप्ठेरो छ तर असंभव हैन, टिमरम्यान्सले वताए ।
सन् २०२१ सम्म सदस्य राष्ट्रलाई यस विषयमा तयारीको समय दिएको उनी भन्दछन् । अबबाट सन् २०२१ सम्म प्लाष्टिक निरोधक संक्रमणकाल हुनेछ, टीमरम्यान्सले भर्खर रिउटरसलाई वताएका छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले