Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

यी हुन्, सफल व्यक्तिका असफल तथ्यहरू

३० फाल्गुन २०७५, बिहीबार १८:०६


– एन्ड्रयु कारनेगीले जम्मा ३ डलरबाट आफ्नो व्यावसाय सुरूवात गरेका थिए ।

– धिरूभाइ अम्बानी १७ वर्षको उमेरमा नोकरीका लागि खाडी मुलुक पुगेका थिए ।

– सर आइज्याक न्युटनले जम्मा २ वर्ष मात्र स्कूल पढ्न पाएका थिए ।

– अब्दुल कलामले वाल्यकालमा पत्रिका बेच्दथे, उनलाई MIIT मा भर्ना गर्न १००० रूपैया नहुदा बहिनीको गहना धितो राख्नुपरेको थियो ।

– कार्ल मार्क्स यति चरम आर्थिक अभावमा डुबेका थिए कि जब उनको एक वर्षिय छोराको मृत्यु भयो तब उनीसित कात्रो किन्ने पैसा थिएन ।

– प्रख्यात चित्रकार वान गँगले जीवन भर चित्र कोरिरहे तर उनको जीवनकालमा उनको जम्मा एउटा मात्र चित्र विक्रि भएको थियो ।

– वाल्ट डिज्नीको डिज्नील्याण्ड सफल हुनुपूर्व उनी आठ पट नर्भस ब्रेक डाउनको सिकार भएका थिए र एक पटक आत्महत्याको प्रयाश समेत गरेका थिए ।

– मोजार्टको मृत्यु कुपोषणको कारणले भएको थियो । उनी टुटे फुटेको कोठामा बस्थे । उनीसित बाल्ने दाउरा हुदैनथ्यो । चिसोले कठ्यांग्रिदा उनी खुट्टाको मोजा हातमा लगाउने गर्थे । उनको अन्त्येष्टिमा जम्मा ६ जना मानिस आएका थिए ।

“आगोले सुनलाई जाँच्छ भने विपत्तिले महान् मनुष्यलाई ।” – सेनेका

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै