Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार

जिरी अस्पताल कर्मचारी बैठक तथा स्वागत कार्यक्रम

२९ फाल्गुन २०७५, बुधबार १७:३१

जिरी अस्पतालका सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा आज अस्पतालमा सेवा गर्न आउनुभएका नयाँ मेडिकल अधिकृत तथा अन्य कर्मचारीहरु लाई स्वागत गरियो। साथै अस्पताल कर्मचारीहरुको नियमित बैठक बसी अस्पतालका समस्याहरु र बिरामीहरुलाई अझै गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरियो।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन