
जिरी अस्पताल कर्मचारी बैठक तथा स्वागत कार्यक्रम
२९ फाल्गुन २०७५, बुधबार १७:३१
जिरी अस्पतालका सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा आज अस्पतालमा सेवा गर्न आउनुभएका नयाँ मेडिकल अधिकृत तथा अन्य कर्मचारीहरु लाई स्वागत गरियो। साथै अस्पताल कर्मचारीहरुको नियमित बैठक बसी अस्पतालका समस्याहरु र बिरामीहरुलाई अझै गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरियो।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै