Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार

‘नेपालका ५ सुपरहिरो’ भन्दै डा. विवेक बिन्द्राले बनाए यस्तो भिडियो

४ चैत्र २०७५, सोमबार १३:०४

लोकप्रिय

यतिबेला समाजिक सञ्जाल फेसबुक र युट्युबमा एउटा भिडियो भाइरल बनिरहेको छ । ‘नेपालका यी ५ सुपरहिरो…’ शीर्षकको यो भिडियो भारतीय मोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले बनाएका हुन्।

यो पनि पढ्नुहोस् :

भिडियोमा उनले नेपालका ५ सुपरहिरोको रुपमा अनुराधा कोइराला, डा. सन्दुक रुइत, कुलमान घिसिङ, महाबिर पुन र उत्तम संजेललाई प्रस्तुत गरेका छन्।

डा. बिवेक बिन्द्रा भारतका प्रख्यात मोटिभेसनल स्पीकर हुन् । डा. विवेक बिन्द्राले आफ्नो आधिकरारिक युट्युव च्यानल मार्फत नेपाल आउदै गरेको जानकारी गराएका हुन् । उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा यहि चैत १६ गते सनिवार नेपाल प्रज्ञाप्रतिष्ठानमा ‘बाउन्स ब्याक” कार्यक्रम गर्दैछन ।

हेर्नुस् यो भिडियो।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,