
‘नेपालका ५ सुपरहिरो’ भन्दै डा. विवेक बिन्द्राले बनाए यस्तो भिडियो
४ चैत्र २०७५, सोमबार १३:०४
यतिबेला समाजिक सञ्जाल फेसबुक र युट्युबमा एउटा भिडियो भाइरल बनिरहेको छ । ‘नेपालका यी ५ सुपरहिरो…’ शीर्षकको यो भिडियो भारतीय मोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले बनाएका हुन्।
यो पनि पढ्नुहोस् :
- डा. बिवेक बिन्द्रा : उनको नेपालप्रतिको चासो
- प्रख्यात मोटिभेसनल स्पीकर डा. बिवेक बिन्द्रा नेपाल आउदै
- Dr. Vivek Bindra and His Interest Towards Nepal
- प्रख्यात मोटिभेसनल स्पीकर डा. बिवेक बिन्द्रा नेपाल आउदै, बल्क टिकट बुकिङ्ग खुल्ला
भिडियोमा उनले नेपालका ५ सुपरहिरोको रुपमा अनुराधा कोइराला, डा. सन्दुक रुइत, कुलमान घिसिङ, महाबिर पुन र उत्तम संजेललाई प्रस्तुत गरेका छन्।
डा. बिवेक बिन्द्रा भारतका प्रख्यात मोटिभेसनल स्पीकर हुन् । डा. विवेक बिन्द्राले आफ्नो आधिकरारिक युट्युव च्यानल मार्फत नेपाल आउदै गरेको जानकारी गराएका हुन् । उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा यहि चैत १६ गते सनिवार नेपाल प्रज्ञाप्रतिष्ठानमा ‘बाउन्स ब्याक” कार्यक्रम गर्दैछन ।
हेर्नुस् यो भिडियो।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको