
नेदल्याण्डको रेलमा गोलीबारी
४ चैत्र २०७५, सोमबार १६:३३
नेदरल्याण्डको रेल सेवाभित्र यूट्रेच शहरमा एकजना बन्दुकधारीले आक्रमण गरेका छन् । भर्खरै न्यूजिल्याण्डको हमला र सुस्तरि बढ्दै गएको ह्वाइट सुप्रिमसीको विषय विवादमा नेदल्याण्डको यस हमलालाई सामान्यरुपमा लिन नसकिएको भने पक्कै हो ।
अन्य हताहतीका विषयमा भनें कुनै खबर आएको छैन । भर्खरै बिबिसी अन्तराष्ट्रियले यस विषयमा लेखेको छ । थप जानकारी आउन बाँकी ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै