Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

पाकिस्तानको राष्ट्रिय दिवसमा प्रधानमन्त्रीे मोदीको ट्वीट

९ चैत्र २०७५, शनिबार १२:२०

भारतपकाक युद्ध र सिमा तनाबको कुराहरु ले विश्व परिवेशमा ठूलै हलचल ल्याएको हो । अहिले उक्त तनाव निकै कम भएको पाइन्छ तथापि दुबै देशका बिच आरोप प्रत्यारोपको श्रृखला चलिनै रहेको छ । यसै बिचमा पाकिस्तान पक्षको धैर्यता र मुख्यतया पाकिस्तानी प्रधानमन्त्री इमरान खानको संयम र शान्तिप्रेमलाई विश्वभर प्रशंसा गरिएको छ ।

पाकिस्तानको राष्ट्रिय दिवस हरेक वर्ष मार्च २३ मा पर्दछ र पाकिस्तानी प्रम ईमरान खानले भारतीय समकक्षी मोदीले आफ्नो देशको राष्ट्रिय दिवसमा शुभकामना दिएको र त्यसका लागी साधुवाद व्यक्त गरेका छन् । तथापि ठिक त्यहि समयमा दिल्लीको हाई कमिशनले पाकिस्तानको राष्ट्रिय दिवस मनाउने र जनाउन गर्ने कुरामा प्रतिरोध लगाएको छ ।
इमरान खानले मोदीको सन्देशलाई उद्धत गर्दै शुभकामनाका साथ साथै मिलेर एउटा शान्तिपूर्ण क्षेत्र र आतंकवाद बिहिन दक्षिण एसियाको परिकल्पनामा भारत र पाक साथ रहनुपर्ने धारणा व्यक्त गरेको ईमरान खानले बताए ।
उता भारतीय काँग्रेसले भनें प्रधानमन्त्रीले पाकिस्तानलाई शुभकामना दिएको हो या हैन भन्ने कुराको तथ्य खोजेको छ । यता नेशनल कमिशनले पाकिस्तानको राष्ट्रिय दिवस ब्वाइकट गर्दा प्रधानमन्त्रीले भनें शुभकामना दिनु राष्ट्रिय तालमेल नमिलेको काँग्रेसको भनाई छ ।
काँग्रेसकी प्रवक्ता प्रियंका चर्तुवेदिले ट्वीटमा जनाइन ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या