Lifestyle Portal
  •   ३१ बैशाख २०७८, शुक्रबार

तेह्रथुमका रोशन कन्दङ्वाकोदक्षिण कोरियामा निधन

१२ चैत्र २०७५, मंगलवार ११:०२

दक्षिण कोरियामा कार्यरत एकजना नेपाली श्रमिकको गत सोमबार दुख्खद मृत्यू भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई गाउँपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष तेज प्रसाद कन्दङ्वाका छोरा ३५ बर्षीय रोशन कन्दङ्वा लिम्बु रहेको बताइएको छ ।

उनी गत ८ वर्षदेखि त्यहाँ कार्यरत थिए र यो उनको दोश्रो कार्यअवधी रहेको बताइन्छ । सामान्य रुपमा काम गरि घर फर्किएका उनीलाई बिहान आफ्नो ओछ्यानमा मृत पाइएको उनका दाजु चिन्तीत कन्दङ्वाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन