
तेह्रथुमका रोशन कन्दङ्वाकोदक्षिण कोरियामा निधन
१२ चैत्र २०७५, मंगलवार ११:०२
दक्षिण कोरियामा कार्यरत एकजना नेपाली श्रमिकको गत सोमबार दुख्खद मृत्यू भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई गाउँपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष तेज प्रसाद कन्दङ्वाका छोरा ३५ बर्षीय रोशन कन्दङ्वा लिम्बु रहेको बताइएको छ ।
उनी गत ८ वर्षदेखि त्यहाँ कार्यरत थिए र यो उनको दोश्रो कार्यअवधी रहेको बताइन्छ । सामान्य रुपमा काम गरि घर फर्किएका उनीलाई बिहान आफ्नो ओछ्यानमा मृत पाइएको उनका दाजु चिन्तीत कन्दङ्वाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै