Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

केन्याका शिक्षक बने विश्वको सबैभन्दा उत्कृस्ट शिक्षक, जिते एक मिलियन डलर

१२ चैत्र २०७५, मंगलवार १३:०१


अफ्रिकी मुलुक केन्याको ग्रामिण भेगका माध्यमिक विद्यालयको एक गणित र भौतिक विज्ञान शिक्षक पीटर टाबीचीले 2019 को ग्लोबल शिक्षक पुरस्कारको 1 लाख डलर जितेका छन् । उनले आफ्नो तलवको ८० प्रतिशत गरिब बिद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेका थिए ।

विद्यालय जानबाट बञ्चित हुनुपरेको, सानो कक्षा कोठामा धेरै विद्यार्थी संख्याका बीचमा अध्ययन गरेको र केही मात्र पुस्तकका बाबजुद पनि यस्तो उपलब्धी हासिल गरेको भन्दै पीटरका परिवारका सदस्यले उनको प्रशंसा गरेका छन् । दुबईमा आयोजित एक समारोहका बीच पीटरलाई उत्कृष्ट शिक्षक घोषणा गर्दै असाधारण शिक्षकको पहिचान पनि दिइएको छ ।

यो पनि पढ्नुहोस् 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन