Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

केन्याका शिक्षक बने विश्वको सबैभन्दा उत्कृस्ट शिक्षक, जिते एक मिलियन डलर

१२ चैत्र २०७५, मंगलवार १३:०१

अफ्रिकी मुलुक केन्याको ग्रामिण भेगका माध्यमिक विद्यालयको एक गणित र भौतिक विज्ञान शिक्षक पीटर टाबीचीले 2019 को ग्लोबल शिक्षक पुरस्कारको 1 लाख डलर जितेका छन् । उनले आफ्नो तलवको ८० प्रतिशत गरिब बिद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेका थिए ।

विद्यालय जानबाट बञ्चित हुनुपरेको, सानो कक्षा कोठामा धेरै विद्यार्थी संख्याका बीचमा अध्ययन गरेको र केही मात्र पुस्तकका बाबजुद पनि यस्तो उपलब्धी हासिल गरेको भन्दै पीटरका परिवारका सदस्यले उनको प्रशंसा गरेका छन् । दुबईमा आयोजित एक समारोहका बीच पीटरलाई उत्कृष्ट शिक्षक घोषणा गर्दै असाधारण शिक्षकको पहिचान पनि दिइएको छ ।

यो पनि पढ्नुहोस् 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी, प्योङयाङ । उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाईट तस्बिरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले

एजेन्सी, काठमाण्डौ । चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने

आम्सटर्डम, एजेन्सी । अफगास्तिानको मामिलामा विवाद बढेपछि नेदरल्यान्डकी विदेशमन्त्री सिग्रिड कागले राजीनामा दिएकी छिन् । अफगान उथलपुथलपछि पदबाट राजीनामा दिने

एजेन्सी, प्योङयाङ, ३० भदौ उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल