Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

जब भिँडमा ट्रक छिर्यो र ३० जनालाई किच्दै अगाडि बढ्यो

१४ चैत्र २०७५, बिहीबार १५:०९


ग्वाटेमालामा गएराती वहुतै दुख्खद घटना घटेको छ । त्यहाँको अध्याँरो हाइवेमा एउटा दुर्घटना भएको थियो र त्यसकारण त्यहाँ सैयौं मान्छेहरु भेला भएका थिए । त्यसैवखत एउटा ठूलो लरि ट्रक हेडलाइट नबाली उक्त स्थानमा आयो, ड्राइभरले केहि देखेन र उक्त स्थानमा भएका ३० जनालाई किच्दै अगाडि बढ्यो ।

सोहोला राज्यको नहुला नगरपालिकामा यो घटना घटेको हो । चालकले बाटोमा भएको मान्छेहरुलाई अँध्यारोका कारणले नदेखेर त्यसो भएको र उक्त स्थानमा भर्खरै ३० वटा जति क्षतबिक्षत शवहरु देखा परेको बताइन्छ ।
राष्ट्रपती जिम्मी मोरेल्सले ग्वाटेमाला वासीहरुको नाममा शोक सन्देश पनि जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन