Lifestyle Portal
  •   १६ आश्विन २०७९, आईतवार

जब भिँडमा ट्रक छिर्यो र ३० जनालाई किच्दै अगाडि बढ्यो

१४ चैत्र २०७५, बिहीबार १५:०९

ग्वाटेमालामा गएराती वहुतै दुख्खद घटना घटेको छ । त्यहाँको अध्याँरो हाइवेमा एउटा दुर्घटना भएको थियो र त्यसकारण त्यहाँ सैयौं मान्छेहरु भेला भएका थिए । त्यसैवखत एउटा ठूलो लरि ट्रक हेडलाइट नबाली उक्त स्थानमा आयो, ड्राइभरले केहि देखेन र उक्त स्थानमा भएका ३० जनालाई किच्दै अगाडि बढ्यो ।

सोहोला राज्यको नहुला नगरपालिकामा यो घटना घटेको हो । चालकले बाटोमा भएको मान्छेहरुलाई अँध्यारोका कारणले नदेखेर त्यसो भएको र उक्त स्थानमा भर्खरै ३० वटा जति क्षतबिक्षत शवहरु देखा परेको बताइन्छ ।
राष्ट्रपती जिम्मी मोरेल्सले ग्वाटेमाला वासीहरुको नाममा शोक सन्देश पनि जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन

भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य

भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका