Lifestyle Portal
  •   १० आश्विन २०७८, आईतवार

शनिवार १२ बजे प्रज्ञाप्रतिष्ठानमा डा. विवेक बिन्द्राको “बाउन्स ब्याक” कार्यक्रम हुँदै

१५ चैत्र २०७५, शुक्रबार १७:५०

चर्चित मोटिभेसन स्पिकर डा. विवेक बिन्द्रा शनिवार नेपाल आउँदैछन । उनले भोलि अर्थात १६ गते प्रज्ञाप्रतिष्ठानमा ‘बाउन्स ब्याक” कार्यक्रम संचालन गर्दैछन । मध्यान्ह १२ बजे देखि ४ बजे सम्म हुने उक्त कार्यक्रम जिनियस इनसाइडरले आयोजना गरेको हो । उक्त कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको उक्त कार्यक्रमको लागी सक्रिय भएर लागेका केशव कँडेलले बताउनु भयो ।

https://www.facebook.com/geniusinsider/videos/437881673447794/

उनको युट्युबमा मात्रै सात मिलियन भन्दा धेरै सस्क्राइबर छन । उनले बिभिन्न बिषयमा केसस्टडीको बारेमा भिडीयो बनाएर युट्युबमा अपलोड गर्दछन् । उनी नाम चलेका ब्रान्डको ब्यबसाहिक उतारचढाव र त्यसबाट सिक्नुपर्ने पाठहरुका बारेमा भिडियो निकालेर बिष्लेषण गर्न थालेपछि यिनको चर्चा चुलिएको हो । पछि उन्को लिडरशीप फनेल कार्यक्रम मार्फत बिभिन्न ब्यवसाही अनि कर्पोरेटले धेरै फाइदा पाएर कर्मचरी र संचालकमा उत्पादकत्व अनि उत्प्रेरणा बढेपछि विश्वभरि यिनको चर्चा चुलिएर गएको थियो । उनलाई नेपालको बारेमा धेरै नै सकारात्मक छन् जुन कुरा उनले बनेको भिडियोमा पनि देखिन्छ ।

कार्यक्रम बारे थप जानकारीको लागी

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ