
शनिवार १२ बजे प्रज्ञाप्रतिष्ठानमा डा. विवेक बिन्द्राको “बाउन्स ब्याक” कार्यक्रम हुँदै
१५ चैत्र २०७५, शुक्रबार १७:५०
चर्चित मोटिभेसन स्पिकर डा. विवेक बिन्द्रा शनिवार नेपाल आउँदैछन । उनले भोलि अर्थात १६ गते प्रज्ञाप्रतिष्ठानमा ‘बाउन्स ब्याक” कार्यक्रम संचालन गर्दैछन । मध्यान्ह १२ बजे देखि ४ बजे सम्म हुने उक्त कार्यक्रम जिनियस इनसाइडरले आयोजना गरेको हो । उक्त कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको उक्त कार्यक्रमको लागी सक्रिय भएर लागेका केशव कँडेलले बताउनु भयो ।
https://www.facebook.com/geniusinsider/videos/437881673447794/
उनको युट्युबमा मात्रै सात मिलियन भन्दा धेरै सस्क्राइबर छन । उनले बिभिन्न बिषयमा केसस्टडीको बारेमा भिडीयो बनाएर युट्युबमा अपलोड गर्दछन् । उनी नाम चलेका ब्रान्डको ब्यबसाहिक उतारचढाव र त्यसबाट सिक्नुपर्ने पाठहरुका बारेमा भिडियो निकालेर बिष्लेषण गर्न थालेपछि यिनको चर्चा चुलिएको हो । पछि उन्को लिडरशीप फनेल कार्यक्रम मार्फत बिभिन्न ब्यवसाही अनि कर्पोरेटले धेरै फाइदा पाएर कर्मचरी र संचालकमा उत्पादकत्व अनि उत्प्रेरणा बढेपछि विश्वभरि यिनको चर्चा चुलिएर गएको थियो । उनलाई नेपालको बारेमा धेरै नै सकारात्मक छन् जुन कुरा उनले बनेको भिडियोमा पनि देखिन्छ ।
कार्यक्रम बारे थप जानकारीको लागी
- https://www.facebook.com/events/257697311812731/?active_tab=about
- Dr. Vivek Bindra and His Interest Towards Nepal
- डा. बिवेक बिन्द्रा : उनको नेपालप्रतिको चासो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग