Lifestyle Portal
  •   ८ माघ २०७८, शनिबार

SEE परिक्षा अन्तर्गत भोली हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्न-पत्र पनि बाहिरियो

१५ चैत्र २०७५, शुक्रबार १९:०७

माध्यमिक शिक्षा परीक्षा SEE २०७५ अन्तर्गत सञ्चालन भईरहेको परीक्षा अन्तर्गत भोली हुने भनिएको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्न-पत्र समेत बाहिरिएको छ । यसअघि बाहिरिएको विज्ञान तथा सामाजिक शिक्षाको प्रश्न-पत्र पछि यो लगातार तेश्रो घट्ना हो । हरेक परीक्षाको एकदिन अघि प्रश्न-पत्र बाहिरिने घट्नाले विद्यार्थीहरुको भावना तथा मिहिनेतमाथि ठूलो खेलवाड भएको छ ।

जारी परीक्षाबारे हरेक केन्द्रहरुमा गरेको भ्रमणका क्रममा रहेका विभिन्न सरकारी प्रतिनिधिहरु तथा शिक्षा सरोकारक्षेत्रका टोलीले भोली हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्न-पत्र समेत बाहिरिएको कुरा पुष्टि गरेका छन् । आज भएको यो तेश्रो घटना अवागै सरकारले प्रश्न-पत्र सार्वजनिक भएको घटनाको छानबिनको जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)लाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशभर सामान्य देखि पूर्णतया बदली रही बाकी सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक