Lifestyle Portal
  •   २१ जेष्ठ २०८०, आईतवार

SEE परिक्षा अन्तर्गत भोली हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्न-पत्र पनि बाहिरियो

१५ चैत्र २०७५, शुक्रबार १९:०७


माध्यमिक शिक्षा परीक्षा SEE २०७५ अन्तर्गत सञ्चालन भईरहेको परीक्षा अन्तर्गत भोली हुने भनिएको स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्न-पत्र समेत बाहिरिएको छ । यसअघि बाहिरिएको विज्ञान तथा सामाजिक शिक्षाको प्रश्न-पत्र पछि यो लगातार तेश्रो घट्ना हो । हरेक परीक्षाको एकदिन अघि प्रश्न-पत्र बाहिरिने घट्नाले विद्यार्थीहरुको भावना तथा मिहिनेतमाथि ठूलो खेलवाड भएको छ ।

जारी परीक्षाबारे हरेक केन्द्रहरुमा गरेको भ्रमणका क्रममा रहेका विभिन्न सरकारी प्रतिनिधिहरु तथा शिक्षा सरोकारक्षेत्रका टोलीले भोली हुने स्वास्थ्य तथा जनसंख्याको प्रश्न-पत्र समेत बाहिरिएको कुरा पुष्टि गरेका छन् । आज भएको यो तेश्रो घटना अवागै सरकारले प्रश्न-पत्र सार्वजनिक भएको घटनाको छानबिनको जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)लाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको