Lifestyle Portal
  •   १५ माघ २०७८, शनिबार

IPL 2019: सन्दिपको दिल्ली क्यापिटल्स किंग्स ११ पञ्जाबद्वारा पराजित

१९ चैत्र २०७५, मंगलवार ००:१४

दिल्लीका ओपनर पृथ्वी स पहिलो ओभरको पहिलो बलमैं किंग्स ११ पञ्जाबका कप्तान रवी चन्द्रन अश्वीनको सिकार भएपछि शिखर धवन ३० रन, कप्तान श्रेयस अैयर २८ रन, ऋषभ पन्त ३९ तथा इंग्रामको ३८ रन बटुलेपनि दिल्लीले हार बेहोरेको छ ।

अन्तिम ५ ओभरकाबिचमा जमेका जोडी पन्त, इन्ग्राम तथा क्रिश मोरीसको खसेको विकेट संगै दिल्लीले आफ्नो ६ विकेट गुमाईसकेको थियो लगत्तै किंग्स ११ पञ्जाबका साम करणको १७ औं ओभरको अन्तिम् बलमा हर्षल पटेलले आफ्नो विकेट गुमाएपछि अप्ठेरोमा परेको दिल्लीको टोली अब हनुमा बिहारी र रबाडाको भरमा थियो । लगत्तै मोहमद सामीले गरेको १८ औं ओभरको तेश्रो बलमा हनुमा बिहारी पनि क्लिन बोल्ड हुन पुगे ।

अब पालो आवेश र रबाडाको जिम्मा दिल्लीको खेल । जसलाई अन्तिम् ओभरमा १५ रन जोड्ने दवाबमा रहेको दिल्लीलाई बलिङ गर्न आएका किंग्स ११ पञ्जाबका साम करणले पहिलो बलमैं रबाडालाई बिना कुनै रन जोड्ने मौका नदिएका करणले सन्दिप लामिछानेलाई पनि क्लिन बोल्ड गर्दै खेलको समापन गरे ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

कामाडौं । नगर विकास कोषले उत्कृष्ट सेवाग्राहीलाई पुरस्कृत गर्ने भएको छ । कोषले एक सूचना प्रकाशित गदै आफ्नो ३४ औ

भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले ‘स्वतन्त्रताको अमृत महोत्सव – Azadi ka Amrit Mahotsav’ अन्तर्गतको कार्यक्रमको

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी

नेपाल विश्वकर्मा सेवा समितिको ५औँ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ। कार्यक्रममा लोहार जातीको इतिहास, सामाजिक उत्पिडन र लोहार जातिको