Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

IPL 2019: सन्दिपको दिल्ली क्यापिटल्स किंग्स ११ पञ्जाबद्वारा पराजित

१९ चैत्र २०७५, मंगलवार ००:१४


दिल्लीका ओपनर पृथ्वी स पहिलो ओभरको पहिलो बलमैं किंग्स ११ पञ्जाबका कप्तान रवी चन्द्रन अश्वीनको सिकार भएपछि शिखर धवन ३० रन, कप्तान श्रेयस अैयर २८ रन, ऋषभ पन्त ३९ तथा इंग्रामको ३८ रन बटुलेपनि दिल्लीले हार बेहोरेको छ ।

अन्तिम ५ ओभरकाबिचमा जमेका जोडी पन्त, इन्ग्राम तथा क्रिश मोरीसको खसेको विकेट संगै दिल्लीले आफ्नो ६ विकेट गुमाईसकेको थियो लगत्तै किंग्स ११ पञ्जाबका साम करणको १७ औं ओभरको अन्तिम् बलमा हर्षल पटेलले आफ्नो विकेट गुमाएपछि अप्ठेरोमा परेको दिल्लीको टोली अब हनुमा बिहारी र रबाडाको भरमा थियो । लगत्तै मोहमद सामीले गरेको १८ औं ओभरको तेश्रो बलमा हनुमा बिहारी पनि क्लिन बोल्ड हुन पुगे ।

अब पालो आवेश र रबाडाको जिम्मा दिल्लीको खेल । जसलाई अन्तिम् ओभरमा १५ रन जोड्ने दवाबमा रहेको दिल्लीलाई बलिङ गर्न आएका किंग्स ११ पञ्जाबका साम करणले पहिलो बलमैं रबाडालाई बिना कुनै रन जोड्ने मौका नदिएका करणले सन्दिप लामिछानेलाई पनि क्लिन बोल्ड गर्दै खेलको समापन गरे ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा