
कलंकीको पुलमुनी फेला पर्यो पेट काटिएको अवस्थामा एक युवकको शव
१९ चैत्र २०७५, मंगलवार १२:०४
काठमाडौँमा एक युवकको शव फेला परेको छ। काठमाडौँको कलंकीमा रहेको एक पुलमुनि घाँटी र कम्भरमा घाउचोट लागेको अवस्थामा एक युवकको शव फेला परेको हो । चक्रपथ सडक अन्तर्गत स्यूचाटार पुलमुनी मंगलबार बिहान घाँटी र कम्भरमा धारिलो हतियार प्रयोग भइ घाउचोट लागेको अवस्थामा अन्दाजी ३०/३५ वर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फोहोरमा प्लाष्टिकका सामान संकलन गर्न गएका एक बालकले देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेको बताइएको छ ।मृतक युवकको पेटको भाग काटिएको अवस्थामा शव भेटिएकाले उनको हत्या गरी फालिएको हुनसक्ने र घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै