Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

लोकप्रिय प्रस्तोता माम्पी घोष ‘पवनकली’को “Oh My Ghosh” बोधी एचडीबाट

१९ चैत्र २०७५, मंगलवार २३:४०


नेपाली टेलीभिजनकी लोकप्रिय प्रस्तोता माम्पी घोष ‘पवनकली’को “Oh My Ghosh” बोधी एचडीबाट प्रशारण शुरु भएको छ ।

रचनात्मक वेब सिरिज, चलचित्र, गीत सङ्गीत तथा विभिन्न रियालिटी शो पश्किने तयारीमा रहेको BODHI HD ले आज माम्पी घोष ‘पवनकली’को “Oh My Ghosh” को नयाँ अंक सार्वजनिक गरेको छ । जसमा यहाँहरुले हेर्न सक्नुहुनेछ “सान्नानी” गायक तथा नायक लोकप्रिय कलाकार बाबु बोगटीसंग माम्पी घोषको लोकप्रिय शैली सहितको कुराकानी ।

हरेक साताको मङ्गलबार बोधी एचडीको यूट्यूब च्यानल https://www.youtube.com/bodhihd बाट अथवा बोधी एचडीको एण्ड्रोइड एप डाउनलोड गरेर पनि हेर्न सकिनेछ ।

“हामी हरेक साता लोकप्रिय नेपाली हस्ति सम्मिलित रमाईलो कार्यक्रम यहाँहरुमाझ पस्किने छौं । जसका लागि माम्पी घोष जीसंग हामीले सहकार्य गरेका छौं” माम्पी घोष ‘पवनकली’को “Oh My Ghosh” कार्यक्रम बारे लाईभमाण्डूसंगको कुराकानीमा बोधी एचडीका सिईओ रमेश एम के पौडेलले बताउनुभयो ।

बाबु बोगटीसंगको पुरा श्रृंखला हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत