Lifestyle Portal
  •   १५ मंसिर २०७८, बुधबार

लोकप्रिय प्रस्तोता माम्पी घोष ‘पवनकली’को “Oh My Ghosh” बोधी एचडीबाट

१९ चैत्र २०७५, मंगलवार २३:४०

नेपाली टेलीभिजनकी लोकप्रिय प्रस्तोता माम्पी घोष ‘पवनकली’को “Oh My Ghosh” बोधी एचडीबाट प्रशारण शुरु भएको छ ।

रचनात्मक वेब सिरिज, चलचित्र, गीत सङ्गीत तथा विभिन्न रियालिटी शो पश्किने तयारीमा रहेको BODHI HD ले आज माम्पी घोष ‘पवनकली’को “Oh My Ghosh” को नयाँ अंक सार्वजनिक गरेको छ । जसमा यहाँहरुले हेर्न सक्नुहुनेछ “सान्नानी” गायक तथा नायक लोकप्रिय कलाकार बाबु बोगटीसंग माम्पी घोषको लोकप्रिय शैली सहितको कुराकानी ।

हरेक साताको मङ्गलबार बोधी एचडीको यूट्यूब च्यानल https://www.youtube.com/bodhihd बाट अथवा बोधी एचडीको एण्ड्रोइड एप डाउनलोड गरेर पनि हेर्न सकिनेछ ।

“हामी हरेक साता लोकप्रिय नेपाली हस्ति सम्मिलित रमाईलो कार्यक्रम यहाँहरुमाझ पस्किने छौं । जसका लागि माम्पी घोष जीसंग हामीले सहकार्य गरेका छौं” माम्पी घोष ‘पवनकली’को “Oh My Ghosh” कार्यक्रम बारे लाईभमाण्डूसंगको कुराकानीमा बोधी एचडीका सिईओ रमेश एम के पौडेलले बताउनुभयो ।

बाबु बोगटीसंगको पुरा श्रृंखला हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच