Lifestyle Portal
  •   १७ मंसिर २०७८, शुक्रबार

१३० को लक्ष्य पस्किएको दिल्लीका लागि सन्दिपको ओपनिङ बलिङ

२१ चैत्र २०७५, बिहीबार २२:४३

लोकप्रिय

दिल्ली क्यापिटल्सका ओपनर पृथ्वी सको ११ बलमा प्राप्त ११ रनसंगै भुवनेश्वरमार्फत सनराईजर्स हैदरावादको पहिलो शिकार भएपछि दिल्लीका लागि श्रेयष अैयरले ४१ बलमा बनाएको ४३ रनको नजिक पनि कुनै खेलाडीले रन जोड्न सकेनन । सनराईजर्स हैदरावादका लागि उत्कृष्ट बलिङ गरेका भुवनेश्वर कुमार, महम्मद नाबि तथा सिद्धार्थ कौलले समान २-२ विकट लिन सफल भए भने राशिद खान तथा सन्दिप शर्माले समान १-१ विकेट लिएका थिए ।

८ औं नम्बरमा ब्याटिङ गर्न आएका अक्षर पटेलले आक्रामक ब्याटिङ गर्दै अन्तिम् २ ओभरको १३ बलमा २३ जोड्न सफल भएका थिए ।

दिल्लीका लागि ओपनिङ बलिङ गर्न आएका गुगली ब्वाई सन्दिप लामिछानेले पहिलो ओभरमा एक चौका सहित ६ रन दिए पनि दोश्रो ओभरमा एक छक्का तथा एक चौका सहित कूल १३ रन खर्चिएका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच