Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

१३० को लक्ष्य पस्किएको दिल्लीका लागि सन्दिपको ओपनिङ बलिङ

२१ चैत्र २०७५, बिहीबार २२:४३


दिल्ली क्यापिटल्सका ओपनर पृथ्वी सको ११ बलमा प्राप्त ११ रनसंगै भुवनेश्वरमार्फत सनराईजर्स हैदरावादको पहिलो शिकार भएपछि दिल्लीका लागि श्रेयष अैयरले ४१ बलमा बनाएको ४३ रनको नजिक पनि कुनै खेलाडीले रन जोड्न सकेनन । सनराईजर्स हैदरावादका लागि उत्कृष्ट बलिङ गरेका भुवनेश्वर कुमार, महम्मद नाबि तथा सिद्धार्थ कौलले समान २-२ विकट लिन सफल भए भने राशिद खान तथा सन्दिप शर्माले समान १-१ विकेट लिएका थिए ।

८ औं नम्बरमा ब्याटिङ गर्न आएका अक्षर पटेलले आक्रामक ब्याटिङ गर्दै अन्तिम् २ ओभरको १३ बलमा २३ जोड्न सफल भएका थिए ।

दिल्लीका लागि ओपनिङ बलिङ गर्न आएका गुगली ब्वाई सन्दिप लामिछानेले पहिलो ओभरमा एक चौका सहित ६ रन दिए पनि दोश्रो ओभरमा एक छक्का तथा एक चौका सहित कूल १३ रन खर्चिएका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा