Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो

२२ चैत्र २०७५, शुक्रबार १२:४०


सुक्रवार सार्वजनिक गरिएको सुचना अनुसार सशस्त्र प्रहरी बलमा भर्ना खुलेको छ । उक्त सुचनाको अनुसार प्राविधिक समूहका विभिन्न ४ पदमा भर्ना खुलेको सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले जनाएको छ ।

सशस्त्र प्रहरी बलको प्राविधिक समूहका विभिन्न पदमा आवेदन दिन ईच्छुकले चैत २४ देखि बैशाख २३ गते सम्म आवेदन दिन सक्नेछन् । थप जानकारीको लागी तलको सूचनामा हेर्नहोस्

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै