Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

नेपाली विद्यार्थीहरुको उच्च शिक्षाकालागी भारत पहिलो रोजाइ

२२ चैत्र २०७५, शुक्रबार १९:०२


भरतीय शिक्षा प्रणाली, जिबन उपयोगी  शीप र दक्षताले भरिपुर्ण भएकोले नेपालि बिधार्थी हरु मात्र नभइृ विश्वका विभिन्न मुलुक हरु बाट अध्यनका लागि विधार्थी हरु भारत जाने गर्दछन् । कला संस्कुति रिति रिवाज भाषा खानपान देखि लिएर बसोबास र जीवन स्तरमा समानता रहनुले बस्ने हजारौ को संख्यामा नेपालि विधार्थी हरु भारतिय शैक्षिक संस्था हरु प्रति आकर्षित भएका हुन । यसैकुरा लाई मध्यनजर गर्दै नयाँबानेश्वर मा अवस्थित कुष्णा फाउन्डेशन को सहकार्यमा करियर काउन्सिल एण्ड इन्फर्मेसन सेसनको आज पत्रकार सम्मेलन गरिएको छ । उक्त कार्यक्रममा VIT UNIVERSITY VELLORE, JAIN UNIVERSITY BANGALORE, BMS COLLEGE OF ENGINEEERING BANGLORE, SRM UNIVERSITY CHEENAI र कुष्णा फाउन्डेशन का प्रतिनिधिहरु उपस्थित थिए ।

पत्रकार सम्मेलनमा VIT UNIVERSITY का DIRECTOR INTERNATIONAL RELATION Mr. Arbind Sivamani ले आपनो शैक्षिक संस्थामा बिगतमा अध्यनका लागि गएका नेपालि विधार्थी हरुको उत्कुष्ट नतिजा आएको र नेपाली विधार्थी हरुले VIT UNIVERSITY मन पराएको कारण यस बर्ष पनि बिधार्थीहरु लाई परामर्श प्रदान गर्न नेपाल आएको जानकारी दिनुभयो उक्त कार्यक्रममा बोल्दै जैन युनिभर युनिभर्सिटीका नेपाल प्रतिनिधि सुभास कोइरालाले जैन युनिभर्सिटीको सैक्षिक प्रणाली र नेपाली बिद्यार्थीहरु यस युनिभर्सिटिमा रहेको उपस्तितीका बारेमा जानकारी गराउनु भयो । इञ्जिनियरिङ्ग अध्यनको बारेमा जानकारी गराउने उदेश्यले BMS COLLEGE OF ENGINEERING BANGALORE ले इन्फर्मेसन सेसनमा बिद्यार्थी र अभिभावकहरुलाई परामर्श प्रदान गर्ने कालेकी सिनियर काउन्सलर इन्जिनियर पुजा पंजियारले जानकारी दिनु भयो । SRM UNIVERSITY CHENNAI की सिनियर काउन्सलर निसी रानीले आफ्नो सैक्षिक सस्थालाइ बिगतका दिनमा अध्यानमा गएका बिद्यार्थीहरुले बिस्वास गरेको र देश बिदेशमा प्रतिष्ठित स्थानमा काम गरी नेतृत्व बिकास गर्दै विश्वबिद्यालयको नाम उच्च राखेको जानकारी दिनु भयो । त्यसैएले नेपाली बिद्यार्थीहरुलाई सहजै यात्रा गर्न सकिने, विश्वस्थरिय गुणस्तरीय सिक्षा र ब्यबसायीक सिक्षाका लागी भारत नजिकको सैक्षिक गन्तब्यको रुपमा चिनिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,