Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

नेपाली विद्यार्थीहरुको उच्च शिक्षाकालागी भारत पहिलो रोजाइ

२२ चैत्र २०७५, शुक्रबार १९:०२

भरतीय शिक्षा प्रणाली, जिबन उपयोगी  शीप र दक्षताले भरिपुर्ण भएकोले नेपालि बिधार्थी हरु मात्र नभइृ विश्वका विभिन्न मुलुक हरु बाट अध्यनका लागि विधार्थी हरु भारत जाने गर्दछन् । कला संस्कुति रिति रिवाज भाषा खानपान देखि लिएर बसोबास र जीवन स्तरमा समानता रहनुले बस्ने हजारौ को संख्यामा नेपालि विधार्थी हरु भारतिय शैक्षिक संस्था हरु प्रति आकर्षित भएका हुन । यसैकुरा लाई मध्यनजर गर्दै नयाँबानेश्वर मा अवस्थित कुष्णा फाउन्डेशन को सहकार्यमा करियर काउन्सिल एण्ड इन्फर्मेसन सेसनको आज पत्रकार सम्मेलन गरिएको छ । उक्त कार्यक्रममा VIT UNIVERSITY VELLORE, JAIN UNIVERSITY BANGALORE, BMS COLLEGE OF ENGINEEERING BANGLORE, SRM UNIVERSITY CHEENAI र कुष्णा फाउन्डेशन का प्रतिनिधिहरु उपस्थित थिए ।

पत्रकार सम्मेलनमा VIT UNIVERSITY का DIRECTOR INTERNATIONAL RELATION Mr. Arbind Sivamani ले आपनो शैक्षिक संस्थामा बिगतमा अध्यनका लागि गएका नेपालि विधार्थी हरुको उत्कुष्ट नतिजा आएको र नेपाली विधार्थी हरुले VIT UNIVERSITY मन पराएको कारण यस बर्ष पनि बिधार्थीहरु लाई परामर्श प्रदान गर्न नेपाल आएको जानकारी दिनुभयो उक्त कार्यक्रममा बोल्दै जैन युनिभर युनिभर्सिटीका नेपाल प्रतिनिधि सुभास कोइरालाले जैन युनिभर्सिटीको सैक्षिक प्रणाली र नेपाली बिद्यार्थीहरु यस युनिभर्सिटिमा रहेको उपस्तितीका बारेमा जानकारी गराउनु भयो । इञ्जिनियरिङ्ग अध्यनको बारेमा जानकारी गराउने उदेश्यले BMS COLLEGE OF ENGINEERING BANGALORE ले इन्फर्मेसन सेसनमा बिद्यार्थी र अभिभावकहरुलाई परामर्श प्रदान गर्ने कालेकी सिनियर काउन्सलर इन्जिनियर पुजा पंजियारले जानकारी दिनु भयो । SRM UNIVERSITY CHENNAI की सिनियर काउन्सलर निसी रानीले आफ्नो सैक्षिक सस्थालाइ बिगतका दिनमा अध्यानमा गएका बिद्यार्थीहरुले बिस्वास गरेको र देश बिदेशमा प्रतिष्ठित स्थानमा काम गरी नेतृत्व बिकास गर्दै विश्वबिद्यालयको नाम उच्च राखेको जानकारी दिनु भयो । त्यसैएले नेपाली बिद्यार्थीहरुलाई सहजै यात्रा गर्न सकिने, विश्वस्थरिय गुणस्तरीय सिक्षा र ब्यबसायीक सिक्षाका लागी भारत नजिकको सैक्षिक गन्तब्यको रुपमा चिनिएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको

वीरगञ्ज । वीरगञ्जस्थित क्लार्क्स रिसोर्ट्समा “आजादी का अमृत महोत्सव” (भारत @ 75) को अवसरमा, भारतीय महावाणिज्य दूतावास, विरगञ्जद्वारा “लोकतन्त्रको विशेष

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप प्रदान

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच