Lifestyle Portal
  •   ९ श्रावण २०७८, शनिबार

खाजाको पैसाले कुखुरा बचाउने दयालु बालक

२३ चैत्र २०७५, शनिबार ०८:१२

६ वर्षका यि भारतीय बालक अहिले ईन्टरनेटमा भाइरल भएका छन् र कारण हो आफ्नो खाजाको पैसो बचाएर बिरामी कुखुराको चल्लालाई बचाएका थिए यिनले ।

देरेक सी लालहमीया नामका यि ६ वर्षका बालकले मानवता लाई नै निर्दोष रुपमा पूर्नपरिभाषित गरिदिएका छन् । झुक्किएर आफुले कुल्चेको घाईते कुखुराको चल्लालाई लिएर यिनी अस्पताल पुगेका थिए । यसरी निर्दोष बालकमा हातमा केहि रुपैयाँ र घाइते चल्ला लिएर पुग्दा नर्सले यिनको फोटो खिचेकी थिइन, यस फोटो नेटमा अहिले भाइरल भएको छ । छिमेकीको घाईते कुखुरा बोकेर अस्पताल पुगेका यिनको बारेमा अहिले विश्वभरि चर्चा छ, पछि यिनको बिधालयले यिनलाई करुणा र साहसका लागि सम्मान पनि गर्यो ।
उसको निर्दोषपना र दयाबाट विश्वले आज धेरै कुरा सिक्न सक्दछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति

काठमाडौं । वर्षासँगै बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार शुक्रबार बिहान सवा ७ बजेसम्म