
खाजाको पैसाले कुखुरा बचाउने दयालु बालक
२३ चैत्र २०७५, शनिबार ०८:१२
६ वर्षका यि भारतीय बालक अहिले ईन्टरनेटमा भाइरल भएका छन् र कारण हो आफ्नो खाजाको पैसो बचाएर बिरामी कुखुराको चल्लालाई बचाएका थिए यिनले ।
देरेक सी लालहमीया नामका यि ६ वर्षका बालकले मानवता लाई नै निर्दोष रुपमा पूर्नपरिभाषित गरिदिएका छन् । झुक्किएर आफुले कुल्चेको घाईते कुखुराको चल्लालाई लिएर यिनी अस्पताल पुगेका थिए । यसरी निर्दोष बालकमा हातमा केहि रुपैयाँ र घाइते चल्ला लिएर पुग्दा नर्सले यिनको फोटो खिचेकी थिइन, यस फोटो नेटमा अहिले भाइरल भएको छ । छिमेकीको घाईते कुखुरा बोकेर अस्पताल पुगेका यिनको बारेमा अहिले विश्वभरि चर्चा छ, पछि यिनको बिधालयले यिनलाई करुणा र साहसका लागि सम्मान पनि गर्यो ।
उसको निर्दोषपना र दयाबाट विश्वले आज धेरै कुरा सिक्न सक्दछ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,