Lifestyle Portal
  •   ११ कार्तिक २०७८, बिहीबार

‘द काठमाडौँ मल’ ब्यापार संघका पदाधिकारीहरुबाट सामुहिक राजिनामा

२३ चैत्र २०७५, शनिबार १२:३५

काठमाडौँ : राजधानीको मुटु सुन्धारामा अवस्थित सरकारी संचयकोष व्यापारिक भवन काठमाडौँ मलमा रहेको द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरुबाट सामुहिक राजिनामा दिएका छन् । लामो समय देखि बिबादमा रहेको तथा संचयकोषले आफ्नै प्रयोजनको लागि मललाइ खाली गर्न निर्देशन दिएको अबस्थामा गठित नयाँ कार्य समिति द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् ।

संघका बरिष्ठ उपाध्यक्ष सहित महासचिव लगायतले उक्त संघबाट राजिनामा दिएका छन् । राजिनामा पत्रमा भनिएको छ, “संघका अध्यक्षले संघलाई मनोमानी ढंगले एकलौटी स्वविबेकले चल्ने गरेको कारणले राजिनामा दिएको जानकारी गराइएको छ ।” हेर्नुहोस राजीनामान पत्र :

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गर्ने सक्ने भएका

काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाको विरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नु पर्ने नियम

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ