
‘द काठमाडौँ मल’ ब्यापार संघका पदाधिकारीहरुबाट सामुहिक राजिनामा
२३ चैत्र २०७५, शनिबार १२:३५
काठमाडौँ : राजधानीको मुटु सुन्धारामा अवस्थित सरकारी संचयकोष व्यापारिक भवन काठमाडौँ मलमा रहेको द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरुबाट सामुहिक राजिनामा दिएका छन् । लामो समय देखि बिबादमा रहेको तथा संचयकोषले आफ्नै प्रयोजनको लागि मललाइ खाली गर्न निर्देशन दिएको अबस्थामा गठित नयाँ कार्य समिति द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् ।
संघका बरिष्ठ उपाध्यक्ष सहित महासचिव लगायतले उक्त संघबाट राजिनामा दिएका छन् । राजिनामा पत्रमा भनिएको छ, “संघका अध्यक्षले संघलाई मनोमानी ढंगले एकलौटी स्वविबेकले चल्ने गरेको कारणले राजिनामा दिएको जानकारी गराइएको छ ।” हेर्नुहोस राजीनामान पत्र :
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग