
बारालाई अछामको सहयोग
२३ चैत्र २०७५, शनिबार १६:४०
बारा – हावाहुरी प्रभावित क्षेत्र बाराको चैनपुर गाउँपालिका पुगेर अछाम घर भई हाल गंगालाल हृदय रोग केन्द्र अस्पताल मा कार्यरत स्वास्थ्य कर्मी जिम्मेवार युवा नेपालका उपाध्यक्ष कर्ण बिस्वकर्मा उद्धार र राहत कार्यमा जुटिरहेका छन्। हावाहुरीले तहस नहस पारेको उक्त क्षेत्रमा चैनपुर नगरपालिकाको स्वीकृति लिएर राहत वितरण तथा स्वास्थ्या सिबिर लिएर त्यहाँ का स्थानिय बासिन्दा (बिरामी )हरुको घाउमा मलम पट्टि लगाउन डाक्टर सि के सिङ नेतृत्वको टोली सङ्ग आबद्द भएर सहयोगमा जुट्नु भएको कुरा हाम्रो मिडियालाई जान्कारी गराउनु भएको छ।
डाक्टर सिके सिङ सहित 7 जना डाक्टर 3 जना नर्स 5 जना स्वास्थ कर्मी लगायतको टोली यतिवेला राहत तथा उद्धार कार्यमा जुटेको हो । एस्मा सहिद गंगालालअस्पताल नर्स बिभागका सम्पूर्ण नर्स ईन्चार्ज र औषधि सपलाएर गोपाल गुरागाईले केही आर्थिक तथा लत्ता कपडा सहित औषधि सहयोग गर्नु भएको कुरा सामजिक अभियान कर्ता कर्ण बिस्वकर्मा ले जानकारी दिनु भएको छ।
सबै स्वास्थ्य कर्मिले परिवारलाई उपचार गरि 20 परिवार लाई झुल सहित लत्ता कपडा लगायतका सामाग्री प्रदान गरेको स्वास्थ्या कर्मि तथा सामाजिक अभियान कर्ता कर्ण बिस्वकर्मा ले हाम्रो मिडिया लाई जानकारी दिनु भएको छ।सबैले स्वास्थ्या उपचार नपाएसम्म प्रभावित क्षेत्रमा हाम्रो सक्रियता रहन्छ’, डाक्टर सिके सिङले बताएका छ्न।यो विपदबाट वृद्ध, वालवालिका,महिला र विद्यार्थी बढि प्रभावित छन् ।एस्मा हामिले अबका दिन हरुमा कसरी स्वास्थ रहने भन्ने बिसयलाई बढी मात्रामा फोकस र काउन्सिल गर्ने डाक्टर सिके ले बताएका छन।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै