Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

नेपाली बिद्यार्थीको लागि भारत पहिलो रोजाइ

२४ चैत्र २०७५, आईतवार २१:२९


प्रतेक बर्ष हजारौं नेपाली बिद्यार्थी हरु उच्च शिक्षाका लागि भारतीय शैक्षिक संस्था हरुमा जाने गरेका छन् । कति बुझेर जान्छन् त कति नबुझेर हतारमा निर्णय गरेर पछि पछुताउने गर्दछन् ।भारतीय शैक्षिक संस्था हरु लाई बिभिन्न निकाय हरु ले गुणस्तर र तह तोक्ने गर्दछन् ।बिशेष गरी NBA, NAAC, NIRF र MHRD GOVERNMENT OF INDIA जस्ता निकाय हरु ले शैक्षिक संस्था को स्तर तोक्ने गर्दछ। नेपाली बिद्यार्थी हरु लाई भारतीय शैक्षिक संस्था जान्नको लागि सहज होस् भन्ने उद्देश्यले J.R. Education Group ले Sri Ramakrishna College of Arts and Science तमिलनाडुको कलेज प्रतिनिधी लाई नेपालमा ल्याएर पत्रकार सम्मेलन, सव-एजेन्ट मिट र नेपाल सरकार स्वास्थ्य मन्त्रालय संग स्वास्थ्य सेवा सम्बन्धि सहकार्यका लागि पूर्वतयारी मिटिङ समेत गर्नेछ ।

Sri Ramakrishna College of Arts and Science कोइम्बटूर, तमिलनाडुमा अबस्थित एक उत्कृष्ट शैक्षिक संस्था हो। यो SNR Sons Charitable Trust अन्तरगत सन 1986 मा स्थापना भएको हो । NAAC द्वारा A graded मान्यता प्राप्त र NIRF RANKING मा 69औ स्थान मा पर्ने MHRD GOVERNMENT OF INDIA ले उच्च बर्गिकरणमा राखेको कलेज हो । यस ग्रुप अफ कलेजमा Sri Ramakrishna Engineering College, Sri Ramakrishna Institute of Technology र Sri Ramakrishna College of Arts and Science for Women समेत संचालित रहेका छन् ।

यसग्रुप अफ कलेजका सम्पुर्ण शैक्षिक कायक्रम हरू Bharathiar University को सम्बन्धन प्राप्त छन् । यस ग्रुप अफ कलेज मा साईन्स, कमर्स, आट्स लगायतका संकायमा तीस भन्दा बढी बिषयमा अध्यान अध्यापन हुने गर्दछ । पत्रकार सम्मेलनमा Sri Ramakrishna College of Arts and Science का Director International Affairs, Dr. M.A. Manikandan , ले पत्रकार हरू लाई आफ्नो शैक्षिक संस्थाको बारेमा जानकारी गराउँदै भबिश्यमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय संग सहकार्य गरि सेवा प्रदान गर्ने बिषयमा समेत जानकारी गराऊनु भयो । यस ग्रुप अन्तरगत रामकृष्ण मल्टिस्पेस्यालीटी हस्पिटल लामो समयदेखि सञ्चालनमा आएको छ ।
जे आर एजुकेशनका प्रवन्ध निर्देशक बरूण कुमार झाले देश भरी छरिएर रहेका कलेजका सब-एजेन्ट हरू लाई एकैसाथ भेटघाट गरि छलफल तथा सम्मान गर्ने उद्देश्यले यो कायक्रम को आयोजना गरेको जानकारी दिनुभयो ।

जे आर एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा मान्यता प्राप्त संस्था हो। जे आर एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा मान्यता प्राप्त संस्था हो। जसको माईतिघर कठमाडौंमा केन्द्रीय कार्यालय , बालकुमारी ललितपुर, बुटवल र राजविराजमा शाखा कार्यालयहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले