Lifestyle Portal
  •   ४ असार २०७८, शुक्रबार

बङ्गलादेशको ढाकामा ‘नेपाल–बङ्गला सांस्कृतिक साँझ’ हुँदै

२८ चैत्र २०७५, बिहीबार १६:३७

बङ्गलादेशको ढाकामा ‘नेपाल–बङ्गला सांस्कृतिक साँझ’ हुने भएको छ । नेपाली विद्यार्थी संगठन बङ्गलादेश , बङ्गलादेश नेपाल मित्रता समाज र नेपाली प्रवासी समाज बङ्गलादेशको संयुक्त संयोजनमा सांस्कृतिक साँझको आयोजना गरिएको हो ।

उक्त कार्यक्रम मासिक एक सय शुल्क लिएर अङ्ग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयको सहयोगार्थ  आयोजना गरिएको हो ।

सांस्कृतिक साँझमा नेपाली कलाकार तथा बङ्गाली कलाकारहकाे बेजोड प्रस्तुती रहनेछ्। कार्यक्रम आयोजना गर्न बङ्गलादेशस्थित नेपाली राजदूतावासले पनि पूर्ण साथ र सहयोग गरेको छ ।

कार्यक्रम बारे जानकारी:

मिति–१९ अप्रिल शुक्रबार २०१९
समय– साँझ ६ बजेदेखि शुरु
स्थान– बङ्लादेश नेशनल सङ्ग्रहालय , शाहबाग , ढाका

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या

काठमाडौं। एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । बच्चाको शरीरमा थोरै कोरियो भने