
बङ्गलादेशको ढाकामा ‘नेपाल–बङ्गला सांस्कृतिक साँझ’ हुँदै
२८ चैत्र २०७५, बिहीबार १६:३७
बङ्गलादेशको ढाकामा ‘नेपाल–बङ्गला सांस्कृतिक साँझ’ हुने भएको छ । नेपाली विद्यार्थी संगठन बङ्गलादेश , बङ्गलादेश नेपाल मित्रता समाज र नेपाली प्रवासी समाज बङ्गलादेशको संयुक्त संयोजनमा सांस्कृतिक साँझको आयोजना गरिएको हो ।
उक्त कार्यक्रम मासिक एक सय शुल्क लिएर अङ्ग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयको सहयोगार्थ आयोजना गरिएको हो ।
सांस्कृतिक साँझमा नेपाली कलाकार तथा बङ्गाली कलाकारहकाे बेजोड प्रस्तुती रहनेछ्। कार्यक्रम आयोजना गर्न बङ्गलादेशस्थित नेपाली राजदूतावासले पनि पूर्ण साथ र सहयोग गरेको छ ।
कार्यक्रम बारे जानकारी:
मिति–१९ अप्रिल शुक्रबार २०१९
समय– साँझ ६ बजेदेखि शुरु
स्थान– बङ्लादेश नेशनल सङ्ग्रहालय , शाहबाग , ढाका
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै