
बलीवुडका भोट दिन नपाउने स्टारहरु
३० चैत्र २०७५, शनिबार ११:५२
यस्ता स्टारहरु जो भारतमा राष्ट्रप्रेमको कुरालाई लिएर जोडदार अभिनय, सामाजिक सञ्जालमा अभियान लगायतका कुराका लागि सक्रिय त देखिन्छन् तथापि उनीहरु भारतमा मताधिकार बाट भनें परै छन् । आउनुहोस त्यस्ता वलिवुड स्टारका कुरा गरौं ।
यस्ता कलाकारहरुमा अक्षय कुमार, दिपीका पादुकोन, आलिया भट्ट र कट्रिना कैफको नाम अगाडि आँउदछ । सामाजिक मुद्धाका चलचित्रहरु प्याड म्यान देखि राष्ट्रप्रेमले ओतप्रोत चलचित्र केसरी सम्म अनि बेबी देखि होलिडे सम्म खेलेका सच्चा भारतीयको छवी भएका अक्षय कुमारसंग भारतमा मताधिकार छैन । अक्षय कुमार भारतीय मुलका तर क्यानडाका नागरीक हुन् तसर्थ उनले भारतमा मतदान गर्न पाँउदैनन ।
भारतमा डबल नागरीकताको प्रावधान छैन । उता दिपीका पादुकोन पनि डेनमार्क की नागरीक हुन्, उनीसंग भारतमा मताधिकार छैन । राजी जस्तो देशप्रेमले ओतप्रोत चलचित्रकी नायिका आलीया भट पनि ब्रिटिश नागरीक हुन् । कट्रिना कैफ पनि बेलायती पासपोर्टमा आवतजावत गर्दछिन्, भारतका लागि उनी चर्चित नायिका त हुन तर उन्को नागरीकता विदेशी हो ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै