Lifestyle Portal
  •   २५ बैशाख २०७८, शनिबार

बलीवुडका भोट दिन नपाउने स्टारहरु

३० चैत्र २०७५, शनिबार ११:५२

यस्ता स्टारहरु जो भारतमा राष्ट्रप्रेमको कुरालाई लिएर जोडदार अभिनय, सामाजिक सञ्जालमा अभियान लगायतका कुराका लागि सक्रिय त देखिन्छन् तथापि उनीहरु भारतमा मताधिकार बाट भनें परै छन् । आउनुहोस त्यस्ता वलिवुड स्टारका कुरा गरौं ।

यस्ता कलाकारहरुमा अक्षय कुमार, दिपीका पादुकोन, आलिया भट्ट र कट्रिना कैफको नाम अगाडि आँउदछ । सामाजिक मुद्धाका चलचित्रहरु प्याड म्यान देखि राष्ट्रप्रेमले ओतप्रोत चलचित्र केसरी सम्म अनि बेबी देखि होलिडे सम्म खेलेका सच्चा भारतीयको छवी भएका अक्षय कुमारसंग भारतमा मताधिकार छैन । अक्षय कुमार भारतीय मुलका तर क्यानडाका नागरीक हुन् तसर्थ उनले भारतमा मतदान गर्न पाँउदैनन ।
भारतमा डबल नागरीकताको प्रावधान छैन । उता दिपीका पादुकोन पनि डेनमार्क की नागरीक हुन्, उनीसंग भारतमा मताधिकार छैन । राजी जस्तो देशप्रेमले ओतप्रोत चलचित्रकी नायिका आलीया भट पनि ब्रिटिश नागरीक हुन् । कट्रिना कैफ पनि बेलायती पासपोर्टमा आवतजावत गर्दछिन्, भारतका लागि उनी चर्चित नायिका त हुन तर उन्को नागरीकता विदेशी हो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा