Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

बिश्वको जनसंंख्या एउटै चित्रमा

४ बैशाख २०७६, बुधबार १३:०९


बिश्वको जनसंंख्या ७ दशमलव ५ बिलियन अर्थात नेपालीमा साँढे सात अरब । कुनकुन देशको बिश्व जनसंंख्यामा कति भाग छ त ? जबकि बिश्वमा करिब २०० देशहरुको भागवण्डा छ, चीन र भारतजस्ता भिमकाय जनसंंख्या भएको बिश्वमा कूल जनसंंख्याको ०.०००१ प्रतिशत पनि जनसंंख्या नभएका देशहरु पनि छन् । आज एउटा अदभूत चार्ट देखाँउदैछौं जस्ले बिश्वको जनसंंख्यालाई एउटै तालिकामा देशहरु अनुसार अलग देख्न सकिनेछ अनि बुझ्न सकिनेछ बिश्व जनसंंख्या परिवेश ।
पपुलेशन पिरामीड डट नेटबाट यी तालिकाहरु साभार गरिएको छ ।


एसियाको ६० प्रतिशत, अफ्रिकाको १६ प्रतिशत, यूरोपको १० प्रतिशत, उत्तर अमेरिकाको ७ प्रतिशत, दक्षिण अमेरिका ६ प्रतिशत, मध्य अमेरिकाको १ प्रतिशत र ओसनीयाको १ प्रतिशत बिश्व जनसंंख्याको शेयर रहेको देखिन्छ ।


विश्वका ठूला जनसंंख्या भएका देशहरुमा चीन, भारत, संयुक्त राज्य अमेरिका, ईन्डोनेशीया, ब्राजिल, पाकिस्तान, नाइजेरिया, बगंलादेश, रुस र मेक्सिको देखिन्छन् ।

 

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,