Lifestyle Portal
  •   ८ आश्विन २०७९, शनिबार

बिश्वको जनसंंख्या एउटै चित्रमा

४ बैशाख २०७६, बुधबार १३:०९

बिश्वको जनसंंख्या ७ दशमलव ५ बिलियन अर्थात नेपालीमा साँढे सात अरब । कुनकुन देशको बिश्व जनसंंख्यामा कति भाग छ त ? जबकि बिश्वमा करिब २०० देशहरुको भागवण्डा छ, चीन र भारतजस्ता भिमकाय जनसंंख्या भएको बिश्वमा कूल जनसंंख्याको ०.०००१ प्रतिशत पनि जनसंंख्या नभएका देशहरु पनि छन् । आज एउटा अदभूत चार्ट देखाँउदैछौं जस्ले बिश्वको जनसंंख्यालाई एउटै तालिकामा देशहरु अनुसार अलग देख्न सकिनेछ अनि बुझ्न सकिनेछ बिश्व जनसंंख्या परिवेश ।
पपुलेशन पिरामीड डट नेटबाट यी तालिकाहरु साभार गरिएको छ ।


एसियाको ६० प्रतिशत, अफ्रिकाको १६ प्रतिशत, यूरोपको १० प्रतिशत, उत्तर अमेरिकाको ७ प्रतिशत, दक्षिण अमेरिका ६ प्रतिशत, मध्य अमेरिकाको १ प्रतिशत र ओसनीयाको १ प्रतिशत बिश्व जनसंंख्याको शेयर रहेको देखिन्छ ।


विश्वका ठूला जनसंंख्या भएका देशहरुमा चीन, भारत, संयुक्त राज्य अमेरिका, ईन्डोनेशीया, ब्राजिल, पाकिस्तान, नाइजेरिया, बगंलादेश, रुस र मेक्सिको देखिन्छन् ।

 

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका

राजनेता विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीको दिन पारेर अठार वर्षअघि मेरा दाजु खनूपरुदे ‘रामबाबू’ प्रसाईले मैले लेखेको पारिजातकाे जीवनी पढेर मलाई

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

काठमाडौं । ललितपुर ३ बाट जेसन वैद्यले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनले ललितपुरमा एक कार्यक्रम गर्दै प्रतिनिधि सभा निर्वाचनको