पेरुका पूर्व राष्ट्रपतीको आत्महत्या


पेरुका पूर्वराष्ट्रपती एलन गारसियालाई भर्खरै भ्रष्टाचारको आरोप लागेको थियो र प्रमाणीत पनि भयो । प्रहरीहरु उनको घरमा जाँदै थिए तर त्यतिबेला गारसियाले आत्महत्या गरिसकेका थिए । उनले आफैले आफैलाई गोली हानेका थिए । उनलाई ब्राजिलको कम्पनीसंग घुस लिएको आरोप लागेको थियो । पेरुका एकजना लोकप्रीय यि नेताको मृत्युपर्यन्त निकै समर्थकहरु यिनको घर आसपास भेला भएका थिए । सन् १९९० देखि १९९५ सम्म अनि दोश्रो कार्यकालमा सन् २००६ देखि २०११ सम्म यिनी पेरुमा राष्ट्रपती भएका थिए । घरमा प्रहरी आएको थाहा पाएपछि गारसिया आफ्नो निजी कोठामा फोन गर्न भनी गएका थिए, उनले त्यही कोठामा आत्महत्या गरे । आफुले सैनिक बाट पाएको उपहार स्वरुपको गोलीले यिनले आफ्नो टाउकोमा गोली हानेका थिए ।

लाइभमाण्डु


Loading comments...