Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

पेरुका पूर्व राष्ट्रपतीको आत्महत्या

६ बैशाख २०७६, शुक्रबार १४:४८

पेरुका पूर्वराष्ट्रपती एलन गारसियालाई भर्खरै भ्रष्टाचारको आरोप लागेको थियो र प्रमाणीत पनि भयो । प्रहरीहरु उनको घरमा जाँदै थिए तर त्यतिबेला गारसियाले आत्महत्या गरिसकेका थिए । उनले आफैले आफैलाई गोली हानेका थिए । उनलाई ब्राजिलको कम्पनीसंग घुस लिएको आरोप लागेको थियो । पेरुका एकजना लोकप्रीय यि नेताको मृत्युपर्यन्त निकै समर्थकहरु यिनको घर आसपास भेला भएका थिए । सन् १९९० देखि १९९५ सम्म अनि दोश्रो कार्यकालमा सन् २००६ देखि २०११ सम्म यिनी पेरुमा राष्ट्रपती भएका थिए । घरमा प्रहरी आएको थाहा पाएपछि गारसिया आफ्नो निजी कोठामा फोन गर्न भनी गएका थिए, उनले त्यही कोठामा आत्महत्या गरे । आफुले सैनिक बाट पाएको उपहार स्वरुपको गोलीले यिनले आफ्नो टाउकोमा गोली हानेका थिए ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन