Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

गलत पार्टीलाई भोट दिएको भनेंर औंला काट्ने भारतीय मतदाता

६ बैशाख २०७६, शुक्रबार १६:४०

भारतमा चुनावी सरगर्मी अत्यन्त छ । एकजना यस्ता मतदाता जस्ले झुक्किएर गलत पार्टीलाई मत खसालेपछि बिस्मातको झोंकमा आफ्नै औंला काटेका छन् । उत्तर प्रदेशका बुलन्शरका पवन कुमारले आफुले क्षेत्रिय पार्टीलाई मत दिन चाहेको भएपनि धेरैवटा चिह्न र मतपत्रका कारणले भारतीय जनता पार्टीलाई झुक्किएर मत दिएको बताएका छन् । म हात्तिलाई भोट दिन चाहन्थे तर झुक्किएर फूललाई भोट दिएछु र त्यस बिस्मातमा मैले मेरो बुढि औंला काटिदिएँ, उनले बताए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन