Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

गलत पार्टीलाई भोट दिएको भनेंर औंला काट्ने भारतीय मतदाता

६ बैशाख २०७६, शुक्रबार १६:४०


भारतमा चुनावी सरगर्मी अत्यन्त छ । एकजना यस्ता मतदाता जस्ले झुक्किएर गलत पार्टीलाई मत खसालेपछि बिस्मातको झोंकमा आफ्नै औंला काटेका छन् । उत्तर प्रदेशका बुलन्शरका पवन कुमारले आफुले क्षेत्रिय पार्टीलाई मत दिन चाहेको भएपनि धेरैवटा चिह्न र मतपत्रका कारणले भारतीय जनता पार्टीलाई झुक्किएर मत दिएको बताएका छन् । म हात्तिलाई भोट दिन चाहन्थे तर झुक्किएर फूललाई भोट दिएछु र त्यस बिस्मातमा मैले मेरो बुढि औंला काटिदिएँ, उनले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै