
पाकिस्तानी प्रधानमन्त्रीको ईरान भ्रमण
९ बैशाख २०७६, सोमबार १३:३८
बलोचीस्तान पाकिस्तानमा भएका ईस्लामीक समुहहरुको उग्रतालाई कम गर्न ईस्लामावादले तेहरानलाई गुहार मागेको केहि दिनमा नै पाकिस्तानी प्रधानमन्त्री ईरानको भ्रमणमा निस्केका छन् । ईरानको मसाद प्रान्तको सिया शहरमा पाकिस्तानी प्रधानमन्त्री बसेका र यो उन्को प्रधानमन्त्री भएपछिको प्रथम ईरान भ्रमण रहेको र यस भ्रमण २ दिने भ्रमण रहेको खबर छ ।
ईरानका सर्वोच्च नेता अत्योल्लाही अली खमेरी र राष्ट्रपती हसन रुहानीसंग ईमरान खानको भेटवार्ता भएको बताइन्छ । पाकिस्तानको प्रधानमन्त्रीको भ्रमणको क्रममा २ देशले सिमा सुरक्षा, वाणिज्य अनि क्षेत्रिय मुद्धाका बिषयमा कुरा गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै