Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

सुजुकी मेघा एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका दुईपांंग्रे सवारीको न्यूनतम ३०००० मुल्याकंन

९ बैशाख २०७६, सोमबार १५:२९


नेपाली बजारमा निकै लामो समयदेखि लोकप्रीय माटरसाइकलको ब्राण्ड सुजुकी मोटरसाइकल्सले अहिलेसम्म धेरै सन्तुष्ट नेपाली ग्रँहकहरु कमाइसकेको छ । समय अनि बाटो र सुरक्षाको आवश्यक्ता अनुरुप सुजुकी मोटरसाइकल्सले समयानुकुल आफ्नो उत्पादन र बिशेषतामा रुपान्तरण एवं नयाँ आयाम थप्दै आएको छ ।

नयाँ वर्षको अवसर पारेर सुजुकी मोटरसाइकल ले नेपालभरिका शोरुमहरुमा मेघा एक्सचेन्ज क्याम्प गर्ने भएको छ । यहि बैशाख ९ देखि १५ गतेसम्म यस एक्सचेज्न क्याम्पमा जुनसुकै ब्राण्डका चालु अवस्थामा रहेका मोटरसाइकललाई बिक्रि गरि ग्राहकले आफ्नो मनपर्ने सुजुकी ब्राण्डका नयाँ बाइकहरु लिएर जानसक्ने प्रावधान रहेको बताइन्छ । जस्तोसुकै ब्राण्ड र अवस्थाको बाइक भएपनि न्यूनतम मुल्य रु ३० हजार तोकिएको आयोजक ले बताए । बजारमुल्य भन्दा रु १५ हजार बढि दिएर चालु अवस्थाका मोटरसाइकलहरु किन्ने र नयाँ बाइक दिने ब्यबस्था रहेको बताइन्छ ।

यस नयाँ वर्षमा आफ्नो सवारी परिवर्तन गर्दै हुनुहुन्छ भनें कतै सुजुकी ब्राण्डका मोटरसाइकलहरु तपाँईको प्रतिक्षामा त छैनन ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै