Lifestyle Portal
  •   १८ श्रावण २०७८, सोमबार

काठमाडौंमा बिहानै शक्तिशाली भूकम्प

११ बैशाख २०७६, बुधबार ०७:१८

काठमाण्डौ ११, बैशाख । काठमाण्डौमा आज बिहान ६ः३० मा शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । पहिलो भूकम्पको १५ मिनेटलगत्तै अर्काे कम्पन पनि आएको थियो । भूकम्पका कारण काठमाण्डौवासी खुल्ला ठाउँमा निस्किएका छन् ।

नुवाकोट केन्द्र भएर आएको यो भूईँचालो ४ दशमलव ६ रेक्टरको थियो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे र सेनाका प्रधान सेनापति महारथी जनरल पूर्णचन्द्र थापाबिच टेलीफोनमार्फत संवाद भएको छ ।

धार्मिक तथा आध्यात्मिक तिर्थाटन स्थलहरुको पुनर्स्थापना कार्य सुरु गर्नुपूर्व क्षमा माग्ने रिति अनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगी

राष्ट्रिय एकता अभियानले धनुषाको जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।

राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन