Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

नेपाली विद्यार्थीहरुलाई यूरोपमा अध्ययनको अवसर

१३ बैशाख २०७६, शुक्रबार १३:००


युरोप अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी इस्टोनियन एजुकेशनको बारेमा जानकारी गराउनका लागि इस्टोनियन काउन्सिल अफ नेपाल का अवैतनिक बाणिज्यदुत नवराज दाहालको सहकार्यमा डब्लु आर आई एजुकेशन कन्सलटेन्सीले Study Estonia इन्फर्मेसन सेसन को आयोजना गरेको छ।
Study Estonia की स्पोकपर्सन पायल राजपालले इस्टोनिया को शैक्षिक संस्था हरूका बारेमा जानकारी गराउनुभएको थियो ।
इस्टोनियामा बिशेषत साईवर सेक्युरिटी इन्जिनियरिङ, इन्टरनेसनल बिजिनेस, स्टाटअप इन्टरप्रिर्न्रसिप, गेम, डिजाइन, म्युजिक, फिल्म, रोबटिक्स, इन्टरनेसनल ल लगायत थुप्रै कोर्स हरू सञ्चालन भइरहेको छ।
इस्टोनियाले अन्तर्राष्ट्रिय बिधार्थी हरू लाई स्वागत गरिएको हुदा स्टडी इन इस्टोनिया संग सहकार्य गरि
डब्लु आर आई एजुकेशन कन्सलटेन्सीले यो कायक्रम को आयोजना गरेको बिकल्प राज पोखरेलले जानकारी दिनुभयो ।

उतरि युरोप, फिनल्याण्ड नजिक रहेको इस्टोनिया बाटै स्काइपको बिकास भयको हो। स्टाटअप पर क्यापिटा उच्च रहेको इस्टोनियामा अन्तर्राष्ट्रिय बिधार्थी हरू लाई धेरै अबसर रहेको कायक्रम मा जानकारी गराइएको थियो ।

हायर एजुकेशनमा इस्टोनियामा टालिन युनिभर्सिटी अफ टेक्नोलोजी, युनिभर्सिटी अफ टार्टु, इस्टोनियन एकेडेमी अफ आर्टस, इस्टोनियन एकेडेमी अफ म्युजिक एण्ड थिएटर, इस्टोनियन बिजिनेस स्कुल, इस्टोनियन इन्टरप्रिनर्सिप युनिभर्सिटी अफ अप्लाइड साईन्सेज् , इस्टोनियन युनिभर्सिटी अफ लाईफ साईन्सेज् र टालिन युनिभर्सिटी लगायतका शैक्षिक संस्था हरू सञ्चालित छन् ।
इस्टडी इस्टोनियाका बारेमा थप जानकारी डब्लु आर आई एजुकेशन कन्सलटेन्सी बाट प्राप्त गर्न सक्नु हुनेछ ।

www.wriglobal.com

9841338194

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै