Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

जपानीज ब्रान्ड सुजुकीको नेपालका लागी आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले  नयाँ बर्षको अवसर पारेर सुजुकी बाइक कम्पनीले देश भरका सत्र वटा स्थानहरुबाट पुरानो बाइक दिएर नया बाइक साट्ने अफर ल्याएको छ । वैशाख ९ गते देखि १५ गते सम्म चल्ने उक्त अफरमा चालु अवस्थाको मोटरसाइकल लिएर गएमा मिनिमम भ्यालुएसन ३० हजार सम्म तोकिने छ ।

झापाको  विर्तामोड- समृद्धि ट्रेडर्स , उर्लाबारी- फागो इन्टरप्राइजेज, इटहरी-समृद्धि ट्रेडर्स, गोलबजार-स.ए.एच प्रदर्श , जनकपुर- नेपाल एग्रो सेल्स एजेन्सी, बिरगंज-सुमन ट्रेडर्स, जितपुर-चौधरी ट्रेडर्स , कलहिया- श्री गढ़िमाइ इम्पेरीयम, चपुर- चौधरी अटो सेन्टर, लालबन्दी-बिकल्प सप्लायर्स, हेटौडा-शिव बाबा मोटर्स , पर्षा-आशिर्वाद मोटर्स, कावासोती- कावारी अटोमेबओल्स , सुर्खेत-मनिका ट्रेडर्स , कोहलपुर-जी. एम मोटर्स, महेन्द्रनगर- न्यु ठकुराठी इन्टरप्राइजमा तपाइले आफ्नो पुरानो मोटरसाइकल लगेर नया मोटरसाइकल साट्न सक्नु हुने छ |

प्रतिक्रिया दिनुहोस !