
कलेज अफ सेन्ट्रल स्टेटमा बिभिन्न पोस्टमा काम गर्ने अवसर
१५ बैशाख २०७६, आईतवार १४:३७
काठमाण्डौं कालीमाटीको काठमाण्डौं कलेज अफ सेन्ट्रल स्टेट समयसापेक्ष पढाइको तरिकालाइ अपनाउने कलेज हो । उक्त कलेजले भर्करै मात्र आफ्नो कलेजमा अनलाइन मार्फत विधार्थीहरुलाइ पढाउँन सुरु गरेको छ । उक्त कालेजले स्याटसम – SATSOM नामक प्रविधी र डिजीटल पाठ्यक्रम सामाग्री उत्पादक संग गरेको बताइएको छ । अनलाइन मार्फत पढाउँन सुरु गरेको कारण विद्यार्थी पनि पढाइमा रुची बढेको सिक्षकहरु बताउछन ।
यदि तपाई पनि सिक्षण पेशामा आबद्द हुनुहुन्छ भने कलेज अफ सेन्ट्रल स्टेटले नयाँ सैक्षिकसत्रको लागी सिक्षकहरु थप गर्दै छ । बैशाख १२ गते सुचना जारी गरेको उक्त कुराको जानकारी गराएको छ ।
यो पनि पढ्नुहोस् : प्लस २ साइन्स कलेजहरुको अनलाइन शिक्षामा बढ्दो चाँसो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै