Lifestyle Portal
  •   ९ श्रावण २०७८, शनिबार

विष्णु पौडेलले बालुवाटार राजाको पालामा किनेको प्रधानमन्त्रीको खुलासा

१७ बैशाख २०७६, मंगलवार १६:२३

नेकपा संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जाग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेलको नाम जोडेर सरकार र पार्टीलाइ कमजोर बनाउने खेल भएको बताएका छन । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘राजाको शासनका बेला उहाँले जमिन किन्नु भएको रहेछ ।’

पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए। सांसदहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले तथ्यगग आधारमा अध्ययन गरेर संसद्मा पेस हुन आग्रह गरे। उनले विकास निर्माणमा जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी काम गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको निर्धारित मिति नजिकिँदै गर्दा पार्टीको आगामी नीति र कार्यदिशाका बारेमा गम्भीर बहस हुनाको साटो आगामी नेतृत्वका

काठमाण्डौ । प्रतिनीधिसभाबाट विश्वासको मत जितेर प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको छ

काठमाण्डौ । विश्वासको मतका लागि नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री देउबाले कुल २७५ भोट मध्यबाट १६५ बहुमत भोट प्राप्त गर्नुभएको

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति