Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

विष्णु पौडेलले बालुवाटार राजाको पालामा किनेको प्रधानमन्त्रीको खुलासा

१७ बैशाख २०७६, मंगलवार १६:२३


नेकपा संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारको जाग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेलको नाम जोडेर सरकार र पार्टीलाइ कमजोर बनाउने खेल भएको बताएका छन । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘राजाको शासनका बेला उहाँले जमिन किन्नु भएको रहेछ ।’

पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए। सांसदहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले तथ्यगग आधारमा अध्ययन गरेर संसद्मा पेस हुन आग्रह गरे। उनले विकास निर्माणमा जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी काम गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री

काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ