Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

कलेजले एड्मिट कार्ड नदिदा बिधार्थीले परिक्षा दिन पाएनन्

१७ बैशाख २०७६, मंगलवार १७:३१


अहिले प्लस टूको परिक्षा धमाधम चल्दै छ। परिक्षाको समयमा कलेजले आफ्ना बिधार्थीहरु संग बिभिन्न शिर्षकमा पैसा असुल्ने गर्दछन । यसरी परिक्षाको छेको पारेर बिद्यार्थीहरु संग पैसा असुली गर्दा मर्कामा पर्ने गर्दछन् । आज बसुन्धारा काठमाडौंको ओरियन्ट कलेजले एकजना बिद्यार्थीलाई कलेज फिस नतिरेको भनेर एड्मिट कार्ड नदिएपछि आज ति विद्यार्थीको परीक्षा छुटेको छ ।

बिद्यार्थीको अनुसार उनले सबै शुल्क तिरिसकेका थिए । तर कलेजले उनिसंग थप १५ हजार रुपैया मागेको थियो। १५ हजार तिर्न नसक्ने भएपछी कलेजले एड्मिट कार्डको फोटोकपी मात्र उपलब्ध गराएको थियो । तर विद्यार्थीले सोही कलेजको सरलाई आज फोन गरेर सोध्दा उक्त फोटोकपीले काम नगर्ने र जे सुकै गर भनेर बताएपछी विद्यार्थी परीक्षा दिन गएनन् ।

कलेजले भने विद्यार्थीको परीक्षा रोक्ने नियत नभएको र एड्मिट कार्ड लिन बोलाउदा पनि विद्यार्थी नआएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै