Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

मजदुर दिवसको अवसरमा भृकुटीमण्डपबाट LIVE

१८ बैशाख २०७६, बुधबार १६:१८

लोकप्रिय

आज May 1st अर्थात् विश्व मजदुर दिवस् । मजदुर क्रान्तिले ल्याएको परीवर्तन विषयमा सरकार, मजदुर र व्यवसायीबिचको सम्बन्धमा बिषयमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा बोल्दै नेताहरु । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले “सरकारले राम्रो काम गरीरहेको र कहिल्यै कसैले गर्न नसकेको काम यो सरकारले गरेको छ । हामी मजदुर किसानको समर्थन लिएर अघि बढिरहेका छौं” बताउनुभयो । “म सम्पूर्ण मजदुर साथीहरुलाई पुरा उर्जाका साथ अगाडी बढ्नुस भन्न चाहन्छु । होला केही मागहरुमा सम्बोधन गर्नुपर्ने कुराहरु बाँकी होला, केही क्षेत्रहरुमा सिकायतहरु पनि छन् ति सिकायतहरुलाई सम्बोधन गर्दै मजदुरहरुलाई न्याय दिंदै अघि बढ्नुपर्छ म व्यवसायी साथीहरुलाई भन्न चाहन्छु ।”

वहाँको भिडियो हेर्नुहोस्ः

भिडियो तथा तस्बिर श्रोतः सबिन धमला NAN

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ