Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

मजदुर दिवसको अवसरमा भृकुटीमण्डपबाट LIVE

१८ बैशाख २०७६, बुधबार १६:१८

आज May 1st अर्थात् विश्व मजदुर दिवस् । मजदुर क्रान्तिले ल्याएको परीवर्तन विषयमा सरकार, मजदुर र व्यवसायीबिचको सम्बन्धमा बिषयमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा बोल्दै नेताहरु । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले “सरकारले राम्रो काम गरीरहेको र कहिल्यै कसैले गर्न नसकेको काम यो सरकारले गरेको छ । हामी मजदुर किसानको समर्थन लिएर अघि बढिरहेका छौं” बताउनुभयो । “म सम्पूर्ण मजदुर साथीहरुलाई पुरा उर्जाका साथ अगाडी बढ्नुस भन्न चाहन्छु । होला केही मागहरुमा सम्बोधन गर्नुपर्ने कुराहरु बाँकी होला, केही क्षेत्रहरुमा सिकायतहरु पनि छन् ति सिकायतहरुलाई सम्बोधन गर्दै मजदुरहरुलाई न्याय दिंदै अघि बढ्नुपर्छ म व्यवसायी साथीहरुलाई भन्न चाहन्छु ।”

वहाँको भिडियो हेर्नुहोस्ः

भिडियो तथा तस्बिर श्रोतः सबिन धमला NAN

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा

हाल प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८

भारत–नेपाल सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिका बैठक २०७८ आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा

२२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको अवसरमा धनकुटा जिल्लाको हिलेमा २०७८ आश्विन