Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

राष्ट्रपतिको सवारी

२० बैशाख २०७६, शुक्रबार १८:३६


यो भिआईपी सवारीले सर्वसाधरणलाई निकै सास्ती दिएको पाइन्छ, सवारी जाम अनि मुख्यतया नयाँ नेपालको नयाँ खाँकामा देखिएको यो सवारी सास्तीको निकै विरोध भएको छ । तर यस्ता विरोधले सवारी संयन्त्रमा कुनै परिवर्तन भएको छैन, सर्वसाधरणको मर्का बुझ्न शाषक वर्गहरु संवेदनशील नभएको प्रमाण सवारीसास्ती ले प्रष्ट देखाएको छ ।

राजाकालमा सम्म नदेखिएको यो चलन अहिलेको गणतन्त्रमा झनै विकराल भएर देखा परेको छ । जनताको समयको वेवास्ता गर्दै जनजिवन नै अस्तब्यस्त पारेर गरिने यस्ता सवारीहरुको दृश्यले कहिलेकाँही निरकुंश नेता र तानाशाहको झल्को पनि देखिन्छ भनेंर निकै तर्कहरु सामाजिक सञ्जाल र विष्लेषणहरुमा देखिएको छ ।

राष्ट्रपतिको वैदेशिक भ्रमणका दिन केहि घण्टाअगावै कार्यलय पुगेर काम गर्ने देखि भिआईपी सवारीको रुटिन हेरेर आफ्नो दैनिक भ्रमण तालिका सम्पादन गर्ने नेपालीहरुसम्म पनि पाइन्छ । आजको सवारीको यो तस्वीरलाई हेर्नुहोस्, के को झल्को पाउनुहुन्छ ?

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,