Lifestyle Portal
  •   १३ मंसिर २०७९, मंगलवार

राष्ट्रपतिको सवारी

२० बैशाख २०७६, शुक्रबार १८:३६

लोकप्रिय

यो भिआईपी सवारीले सर्वसाधरणलाई निकै सास्ती दिएको पाइन्छ, सवारी जाम अनि मुख्यतया नयाँ नेपालको नयाँ खाँकामा देखिएको यो सवारी सास्तीको निकै विरोध भएको छ । तर यस्ता विरोधले सवारी संयन्त्रमा कुनै परिवर्तन भएको छैन, सर्वसाधरणको मर्का बुझ्न शाषक वर्गहरु संवेदनशील नभएको प्रमाण सवारीसास्ती ले प्रष्ट देखाएको छ ।

राजाकालमा सम्म नदेखिएको यो चलन अहिलेको गणतन्त्रमा झनै विकराल भएर देखा परेको छ । जनताको समयको वेवास्ता गर्दै जनजिवन नै अस्तब्यस्त पारेर गरिने यस्ता सवारीहरुको दृश्यले कहिलेकाँही निरकुंश नेता र तानाशाहको झल्को पनि देखिन्छ भनेंर निकै तर्कहरु सामाजिक सञ्जाल र विष्लेषणहरुमा देखिएको छ ।

राष्ट्रपतिको वैदेशिक भ्रमणका दिन केहि घण्टाअगावै कार्यलय पुगेर काम गर्ने देखि भिआईपी सवारीको रुटिन हेरेर आफ्नो दैनिक भ्रमण तालिका सम्पादन गर्ने नेपालीहरुसम्म पनि पाइन्छ । आजको सवारीको यो तस्वीरलाई हेर्नुहोस्, के को झल्को पाउनुहुन्छ ?

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,