Lifestyle Portal
  •   १२ मंसिर २०७९, सोमबार
teeth health

दाँतको सुरक्षा यसरी गर्नुहोस

४ मंसिर २०७५, मंगलवार १३:२८

लोकप्रिय

दाँत शरिको महत्वपुर्ण औजार हो जस्ले मानिसलाइ खाना खानको निम्ती टुक्राउने कार्य गर्दछ । दाँत स्वस्थ नहुँदा खान असजिलो हुने दुख्ने जस्ता पिडाहरु हुन्छन । दाँतले मानिसको सौन्दर्यतामा पनि विशेष महत्व राख्ने भएकाले यसलाइ स्वस्थ्य राख्नु आवस्यक छ ।

दाँत स्वस्थ्य राख्ने तरिका

  • बेला बेलामा नुन पानीले कुल्ला गर्नुहोस ।
  • दिनमा कम्तीमा दुइ पटक ब्रस गर्नुहोस । खाना खाइसकेपछि ब्रस गर्नु सवैभन्दा उत्तम मानिन्छ । दाँतको राम्रो सफाइको लागि सानो टाउको भएको ब्रस छनोट गर्नु राम्रो मानिन्छ ।
  • Fluoridated टूथपेस्ट प्रयोग गर्नुहोस । फ्लोराइडले दाँतको ईनामेललाई बलियो बनाउँदछ र दाँत खिइने जोखिम घटाउँछ ।
  • राम्रोसँग ब्रश गर्नुहोस । एक पटकमा २ देखि ३ मिनेट ब्रस गर्नुहोस ।
  • दैनिक आफ्नो दाँतको हेरविचार गरि रहनुहोस ।
  • गुलीया जुसहरु तथा अम्लीय खानेकुराहरु कम खानुस । खानामा भएको एसीडले दाँतमा प्वाल पार्दछ जस्ले ब्याक्टेरीयाहरु दाँत भित्र सजिलै पस्न मद्दत गर्दछ र दाँतमा पीडा उत्पन्न गराउँछ ।
  • तपाईंको दाँतलाई चोट लाग्नबाट बचाउनुहोस् ।
  • खेल खेल्दा तथा काम गर्दा दाँतको विशेष ध्यान दिनुहोस ।
  • नियमित चेकअप गरी दन्त चिकित्सक संग सल्लाह लिनुहोस ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,