
दाँतको सुरक्षा यसरी गर्नुहोस
४ मंसिर २०७५, मंगलवार १३:२८
दाँत शरिको महत्वपुर्ण औजार हो जस्ले मानिसलाइ खाना खानको निम्ती टुक्राउने कार्य गर्दछ । दाँत स्वस्थ नहुँदा खान असजिलो हुने दुख्ने जस्ता पिडाहरु हुन्छन । दाँतले मानिसको सौन्दर्यतामा पनि विशेष महत्व राख्ने भएकाले यसलाइ स्वस्थ्य राख्नु आवस्यक छ ।
दाँत स्वस्थ्य राख्ने तरिका
- बेला बेलामा नुन पानीले कुल्ला गर्नुहोस ।
- दिनमा कम्तीमा दुइ पटक ब्रस गर्नुहोस । खाना खाइसकेपछि ब्रस गर्नु सवैभन्दा उत्तम मानिन्छ । दाँतको राम्रो सफाइको लागि सानो टाउको भएको ब्रस छनोट गर्नु राम्रो मानिन्छ ।
- Fluoridated टूथपेस्ट प्रयोग गर्नुहोस । फ्लोराइडले दाँतको ईनामेललाई बलियो बनाउँदछ र दाँत खिइने जोखिम घटाउँछ ।
- राम्रोसँग ब्रश गर्नुहोस । एक पटकमा २ देखि ३ मिनेट ब्रस गर्नुहोस ।
- दैनिक आफ्नो दाँतको हेरविचार गरि रहनुहोस ।
- गुलीया जुसहरु तथा अम्लीय खानेकुराहरु कम खानुस । खानामा भएको एसीडले दाँतमा प्वाल पार्दछ जस्ले ब्याक्टेरीयाहरु दाँत भित्र सजिलै पस्न मद्दत गर्दछ र दाँतमा पीडा उत्पन्न गराउँछ ।
- तपाईंको दाँतलाई चोट लाग्नबाट बचाउनुहोस् ।
- खेल खेल्दा तथा काम गर्दा दाँतको विशेष ध्यान दिनुहोस ।
- नियमित चेकअप गरी दन्त चिकित्सक संग सल्लाह लिनुहोस ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,