
EDV 2020 को नतिजा सार्वजनिक
२४ बैशाख २०७६, मंगलवार २३:४२
सन् 2020 को लागि EDV को नतिजा अन्ततः सार्वजनिक भएको छ । हरेक वर्ष संयुक्त राज्य अमेरिकाले स्थायी बसोवासका लागि आफ्नो देशमा प्रवेश दिने मौका प्राप्त गर्न DV (Diversity Immigrant Visa – विविधता आप्रवासी भिषा) कार्यक्रमको आयोजना गर्दै आएको छ । विश्वभरका ५० हजार भन्दा बढी आप्रवासीहरू अमेरिकामा प्रवेश गर्ने एकमुष्ठ मौका हो EDV ।
नेपाल ति देशहरु मध्येको एक हो, जहाँ नेपाली DV कार्यक्रममा सहभागताका लागि आवेदन दिन सक्छन् । सन् 2020 को DV परिणाम आधिकारिक रुपमा केही बेर अघि सार्वजनिक भएको हो । EDV 2020 मा तपाईंको परिणाम हेर्नका लागि यहाँ थिच्नुहोस्ः https://dvlottery.state.gov/
नतिजा कसरी हेर्ने?
क) जब तपाइँ माथिको लिङ्कमा क्लिक गर्नुहुन्छ, तपाईले त्यसपछि खुल्ने आधिकारिक गृहपृष्ठमा तपाईंको EDV नतिजा जाँच गर्नको लागि निर्देशन प्राप्त गर्नुहुनेछ ।
ख) सबभन्दा पहिले, तपाईंको दर्ता नम्बर राख्नुहोस् गर्नुहोस् (फारम भर्दा तपाईले प्राप्त गर्नुभएको दर्ता नं.)
ग) तपाईंको थर (अर्थात परिवार नाम) लेख्नुहोस्
घ) जन्मको वास्तविक मिति लेख्नुहोस्, जसलाई तपाईंले फारम भरेको समय उल्लेख गर्नुभएको छ ।
ङ) तपाईंको ई-मेल ठेगाना लेख्नुहोस् ।
च) तपाईको आफ्नो फोन नम्बर ।
छ) देश उल्लेख गर्नुहोस्, जहाँ अहिले तपाईं हुनुहुन्छ।
ज) त्यसपछि SUBMIT बटन क्लिक गर्नुहोस् । नजिता देखिनेछ ।
BEST of Luck ?
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ
प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो चार दिवसीय भारत भ्रमणका क्रममा आज दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग दिल्लीमा भेटवार्ता गर्नुभएको