Lifestyle Portal
  •   ४ असार २०७८, शुक्रबार

विश्वका सबैभन्दा रिसाहा १० देशहरु

३१ बैशाख २०७६, मंगलवार १९:००

देशहरु कसरी रिसाहा हुन सक्छन त ? यो प्रश्न हामीमध्य धेरैलाई लाग्न सक्छ तर सन् २०१८ मा संयुक्त राष्ट्र संघ सम्बद्ध गालअप वल्र्ड पोल अनुसार विश्वका १० रिसाहा देशहरुको सूचि तयार भएको छ ।

यसै अध्ययनसंग आसन्न अर्को विश्वका १० तनावग्रस्त देशहरुको सूची पनि तयार गरियो, यस सूचीमा भनें पश्चिमा देशहरु पनि परेका छन् । रिसाहा देशहरुको सूचिमा नपरेका पश्चिमा देशहरु जस्तै ग्रीस, कोस्टारिकाहरु पनि तनावको सूचिमा देखिएका हुन् । तान्जानिया, अल्वानिया, ईरान, श्रीलंका लगायतका देशहरु पनि यस सूचिमा परेका छन् ।

नागरीकहरुका जीवनसंगका धेरै प्रश्न र जीवनको आशा र महत्वसंग सम्बद्ध सवालहरु यस अध्ययन अन्र्तगत सोधिएका थिए ।
रिसाहा देशहरुको सूचि भनें यस प्रकार छ ।
१० रिसाहा देशहरु
अर्मानिया
ईराक
ईरान
प्यालेस्टाईन क्षेत्रहरु
मोरक्को
टर्की
नीगर
चाढ
लिविया
पाकिस्तान

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । मंगल ग्रहमा चिनियाँ रोबर्टले सेल्फी खिचेको छ । चिनियाँ जुरोङ रोबर्टले मगंल ग्रहमा आफ्नो सेल्फी लिएर अर्थ स्टेशनमा

मस्को । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलेरूसले इरानलाई अत्याधुनिक उपग्रहको आपूर्ति गर्ने तयारी गरिरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भनी वाशिङ्टन

साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिएकी छन् । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा

काठमाडौं। पछिल्लो समय पाकिस्तानी अधिकारकर्मी मलाला युसुफजाइ चर्चामा छिन् । उनले बेलायती म्यागजिन भोगलाई दिएको अन्तरवार्तामा विवाहका प्रचलित प्रक्रिया र