Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

विश्वका सबैभन्दा रिसाहा १० देशहरु

३१ बैशाख २०७६, मंगलवार १९:००


देशहरु कसरी रिसाहा हुन सक्छन त ? यो प्रश्न हामीमध्य धेरैलाई लाग्न सक्छ तर सन् २०१८ मा संयुक्त राष्ट्र संघ सम्बद्ध गालअप वल्र्ड पोल अनुसार विश्वका १० रिसाहा देशहरुको सूचि तयार भएको छ ।

यसै अध्ययनसंग आसन्न अर्को विश्वका १० तनावग्रस्त देशहरुको सूची पनि तयार गरियो, यस सूचीमा भनें पश्चिमा देशहरु पनि परेका छन् । रिसाहा देशहरुको सूचिमा नपरेका पश्चिमा देशहरु जस्तै ग्रीस, कोस्टारिकाहरु पनि तनावको सूचिमा देखिएका हुन् । तान्जानिया, अल्वानिया, ईरान, श्रीलंका लगायतका देशहरु पनि यस सूचिमा परेका छन् ।

नागरीकहरुका जीवनसंगका धेरै प्रश्न र जीवनको आशा र महत्वसंग सम्बद्ध सवालहरु यस अध्ययन अन्र्तगत सोधिएका थिए ।
रिसाहा देशहरुको सूचि भनें यस प्रकार छ ।
१० रिसाहा देशहरु
अर्मानिया
ईराक
ईरान
प्यालेस्टाईन क्षेत्रहरु
मोरक्को
टर्की
नीगर
चाढ
लिविया
पाकिस्तान

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन