
अमेरिकामा प्राइभेट प्लेन दुर्घटना
१ जेष्ठ २०७६, बुधबार १३:५७
लास भेगासको म्याक क्यारेन अन्तराष्ट्रिय हवाईहअड्डाबाट मोन्टेरी मेक्सिकोका लागि उडेको जहाज दुर्घटना भएको हो । अमेरिकी उड्ययन प्राधिकरणका अनुसार उक्त विमान निजी विमान भएको र गन्तव्यबाट १११ माईल अघि विमान ३३ हजार फिटको उचाईमा हुँदा विमान प्राविधीक गढबढीका कारण तल झर्न थालेको थियो ।
मेक्सिकन मिडियालाई उदृत गर्दै रुइटरसले लेखेको समाचारमा यात्रुहरु १९ देखि ५७ वर्ष उमेरसमुहका रहेका र जहाजमा ३ जना चालक दलका सदस्य र १० जना यात्रु रहेको बताएको छ । क्यानडाको बम्बार्डियर जहाज निर्माता कम्पनीको च्यालेन्जर ६०१ मोडलको विमान दुर्घटनामा परेको विमान निर्माता कम्पनीले पनि पुष्टि गरेको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै