Lifestyle Portal
  •   २३ मंसिर २०७९, शुक्रबार

अबको २ दिनमा मोदी फेरि प्रधानमन्त्री हुने

१३ जेष्ठ २०७६, सोमबार १०:५७

लोकप्रिय

भारतीय राष्ट्रपति भवनका प्रवक्ताका अनुसार मे ३० को साँझ ७ बजेर ३० मिनेटमा नरेन्द्र मोदी लाई राष्ट्रपति राम नाथ कोविन्दले शपथ खुवाउने कार्यक्रम छ । १७ औं लोक सभा चुनावमा भारी मतका साथ फेरि सत्ता उक्लेका मोदीको यो दोश्रो कार्यकाल हुनेछ भनें समग्र भारत इतिहासमा गैर काँग्रेसी प्रधानमन्त्री यसरी सत्तामा दोश्रो पटक पुगेको यो प्रथक रेकर्ड हो ।
भारतीय ईलेक्शन कमीशनले विजयी उम्मेदवारहरुको सूची राष्ट्रपतिलाई हस्तान्तरण गरिसकेको छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,