अबको २ दिनमा मोदी फेरि प्रधानमन्त्री हुने


भारतीय राष्ट्रपति भवनका प्रवक्ताका अनुसार मे ३० को साँझ ७ बजेर ३० मिनेटमा नरेन्द्र मोदी लाई राष्ट्रपति राम नाथ कोविन्दले शपथ खुवाउने कार्यक्रम छ । १७ औं लोक सभा चुनावमा भारी मतका साथ फेरि सत्ता उक्लेका मोदीको यो दोश्रो कार्यकाल हुनेछ भनें समग्र भारत इतिहासमा गैर काँग्रेसी प्रधानमन्त्री यसरी सत्तामा दोश्रो पटक पुगेको यो प्रथक रेकर्ड हो ।
भारतीय ईलेक्शन कमीशनले विजयी उम्मेदवारहरुको सूची राष्ट्रपतिलाई हस्तान्तरण गरिसकेको छ ।

लाइभमाण्डु


Loading comments...