Lifestyle Portal
  •   ९ जेष्ठ २०७९, सोमबार

एनआरएएनए अमेरिकाबाट भावी आईसीसी उम्मेदवारका लागि प्रत्यासीहरु

१४ जेष्ठ २०७६, मंगलवार १४:०७

अमेरिका: एनआरएएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिए लगत्तै एनआरएएनए आईसीसी चुनाबको लागि भाबि प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ । अमेरिका बाट खगेन्द्र जिसी, सोनाम लामा उपाधक्ष्यमा, निबर्तमान अधक्ष्य केशब पौडेल महासचिबमा, गौरी जोशी सचिब, कुङ्गा शेर्पा कोषाध्यक्ष,नबिन शेरचान, बेदराज बस्नेत क्षेत्रिय संमयोजक तथा बिनोद तिवारी क्षेत्रिय उप संमयोजकमा भिड्ने तयारि भईरहेको कुरा बिसेष शुत्र बाट थाहा भएको छ । त्यसैगरि जर्मनीका एनआरएएनए आईसीसी बर्तमान उपाधक्ष्य कुमार पन्त भाबि अधक्ष्यका प्रत्यासीको रुपमा आउने कुरा अहिले आईसीसीमा गसिपको बिषय बनेको छ ।

बिगत बर्षका निर्बाचनहरुमा अमेरिका निबासी एनआरएएनए हरुले छुट्टै प्रभाब तथा प्रभुत्व बनाउन सफल यसपालीको निर्बाचनमा कस्तो गर्नेछन अहीले सबैको चासोको बिषय समेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार