Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

आज फेसवुकमा समस्या

४ मंसिर २०७५, मंगलवार २२:५७


संसारमा करिव २.३ अर्व मानिसहरु फेसवुक चलाउने गर्दछन । सामाजिक संजालको विशिष्ट स्थान ओगट्न सफल फेसवुकमा सुविधाहरु थपिनुको साथ साथै कहिले काँही समस्याहरु पनि हुने गरेका छन । प्रयोगकर्ताहरु धेरै भएकाले फेसबुकको सामान्य समस्याले पनि संसार भरी नै हाँहाकार मच्चीने गर्दछ ।

गत नोभेम्बर १२ मा म्यासेन्जरमा अपडेट गर्दा लग इनमा भइ समस्या आएपछि अपडेट हटाइएको थियो । कहिले काँही म्यासेन्जरमा लग इन, भ्वाइस कल तथा भिडियो कल नहुने जस्ता समस्याहरु देखा परेको सुनिन्छ भने आज विहान १० बजे करिव एक घण्टा फेसवुकको न्युज फिडमा समस्या देखा परेको थियो । जस्ले गर्दा पोष्ट गर्न, लाइक गर्न र कमेन्ट गर्न अवरोध भएको थियो । फेसबुकमा हुने समस्याहरुमा करिब ४० प्रतिशत सरभर संग कनेक्ट नहुने, करिब ३५ प्रतिशत म्यासेज रिसिभ नहुने अनि २३ प्रतिशत लग इन नहुने गुनासो आउने गरेको एक तथ्यांकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री

Ukraine Air Alliance flight 4050, an Antonov An-12, crashed on appproach to Lviv-Danylo Halytskyi International Airport, Ukraine. The aircraft departed

पौष शुक्ल पुर्णिमा देखि बाचन गरिएको श्रीस्वस्थानी बर्तकथाको आज समापनको दिन रहेको छ । आज भन्दा ठिक एक महिना अघि

सोनाम ल्होसार योल्मो र तामाङ्ग जातिका मानिसले मनाउने गर्दछन । यसको अर्काे नाम हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य ।