
चीनका राष्ट्रपतिको रुस भ्रमण
२३ जेष्ठ २०७६, बिहीबार १२:०१
दुईवटा शक्तिराष्ट्र अनि कोल्ड वारका दुई भिमकाय देशहरु, चीन र रुस । पश्चिमा देशहरु र बिशेषत अमेरिकाका लागि चीन र रुसको गठबन्धन भारी पर्न सक्दछ तथापि अहिलेको विश्व धेरैजसो विश्वव्यापीकरण र व्यापारमा निहित छ । बुधवारबाट चीनका राष्ट्रपति रुस भ्रमणमा छन्, रुसको क्रेमलिन भन्ने ठाँउमा यि २ नेताहरु बिच वार्ता भएको खबर छ ।
राष्ट्रपति पुटिन मेरा बेस्ट फ्रेन्ड हुन भनी चीनका राष्ट्रपति सी जीगं पिनले मिडियालाई बताएको खबर छ । आँउदा दिनमा चीन र रुसको सहकार्यलाई नयाँ आयाम र नयाँ यूगमा नयाँ साथको प्रयोगका लागि हामी बटिवद्ध छौं भनी चीनका राष्ट्रपतिले बताए ।
चीनका राष्ट्रपतिले पुटिनलाई २ वटा पाण्डा उपहार पनि दिए, ति पाण्डाहरु मस्को चिडियाघरमा राखिने छ । पुटिनले जसरी पाण्डाहरुले रुसका मान्छेको अनुहारमा हाँसो ल्याउने छ त्यस्तै मुस्कान चीनसगंको सहकार्यमा रुसले अनुभव गर्नेछ भनेंका छन् ।
अलिएक्प्रेस रसिया भनेंर अब रुसमा भिमकाय ईकमर्स शुरु हुँदैछ र स्मरण रहोस् कि अलिएक्प्रेस विश्वभर सञ्जाल भएको चिनिँया उत्पादन हो । टेलिकममा पनि चिनिँया कम्पनी हुवाई र ससियाको एमटीआई बिच संझौता भएको छ । बिहिवार र शुक्रवार चिनका राष्ट्रपति रुसको सेन्ट पिटरस्वर्गमा रहने कार्यक्रम छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री
काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ
काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा