Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार

चीनका राष्ट्रपतिको रुस भ्रमण

२३ जेष्ठ २०७६, बिहीबार १२:०१

लोकप्रिय

दुईवटा शक्तिराष्ट्र  अनि कोल्ड वारका दुई भिमकाय देशहरु, चीन र रुस । पश्चिमा देशहरु र बिशेषत अमेरिकाका लागि चीन र रुसको गठबन्धन भारी पर्न सक्दछ तथापि अहिलेको विश्व धेरैजसो विश्वव्यापीकरण र व्यापारमा निहित छ । बुधवारबाट चीनका राष्ट्रपति रुस भ्रमणमा छन्, रुसको क्रेमलिन भन्ने ठाँउमा यि २ नेताहरु बिच वार्ता भएको खबर छ ।

राष्ट्रपति पुटिन मेरा बेस्ट फ्रेन्ड हुन भनी चीनका राष्ट्रपति सी जीगं पिनले मिडियालाई बताएको खबर छ । आँउदा दिनमा चीन र रुसको सहकार्यलाई नयाँ आयाम र नयाँ यूगमा नयाँ साथको प्रयोगका लागि हामी बटिवद्ध छौं भनी चीनका राष्ट्रपतिले बताए ।

चीनका राष्ट्रपतिले पुटिनलाई २ वटा पाण्डा उपहार पनि दिए, ति पाण्डाहरु मस्को चिडियाघरमा राखिने छ । पुटिनले जसरी पाण्डाहरुले रुसका मान्छेको अनुहारमा हाँसो ल्याउने छ त्यस्तै मुस्कान चीनसगंको सहकार्यमा रुसले अनुभव गर्नेछ भनेंका छन् ।

अलिएक्प्रेस रसिया भनेंर अब रुसमा भिमकाय ईकमर्स शुरु हुँदैछ र स्मरण रहोस् कि अलिएक्प्रेस विश्वभर सञ्जाल भएको चिनिँया उत्पादन हो । टेलिकममा पनि चिनिँया कम्पनी हुवाई र ससियाको एमटीआई बिच संझौता भएको छ । बिहिवार र शुक्रवार चिनका राष्ट्रपति रुसको सेन्ट पिटरस्वर्गमा रहने कार्यक्रम छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,