
नमुना सामुदायिक पोलीक्लीनिक प्रा.ली. र बेशीमा ईको सेवा निशुल्क /
२७ जेष्ठ २०७६, सोमबार ११:५३
नमुना सामुदायिक पोलीक्लीनिक प्रा.ली. एमाले चोक, धादिङ बेशीमा पहिलो पटक ईको सेवा (मुटुको भिडियो जाँच) सहित निशुल्क स्वास्थ्य क्यम्प हुने बारे सुचना यहि जेष्ठ ३२ गते शनिबारका दिन नमुना सामुदायिक पोलीक्लीनिक प्रा.ली. एमाले चोक, धादिङ बेशीमा पहिलो पटक ईको (मुटुको भिडियो जाँच) सहित निशुल्क स्वास्थ्थ क्यम्पमा सहिद गंगालाल बासबारी अस्पतालका बरिष्ठ मुटुरोग बिषेसज्ञा डा. विबेक बानीया र शुबेक्ष ईन्टरनेशनल हस्पीटलका बरिष्ठ नशा तथा हाडजोर्नी बिषेसज्ञ डा. मंगल प्रसाद हिराचन आउनु हुने भएकोले समयमा नै आफनो नाम दर्ता गराई स्वास्थ्य जाँच गराउनु हुन अनुरोध छ ।
हाम्रा सेवाहरुः ईको सेवा (मुटुको भिडियो जाँच) ई सि जी सेवा एक्स रे सेवा दैनिक रुपमा बिहान र बेलुका भिडियो एक्स रे सेवा ल्याव तथा प्याथोलोजी सेवा फार्मेसी सेवा थप जानाकारीको लागिः नमुना सामुदायिक पोलीक्लीनिक प्रा.ली. एमाले चोक, पुछार बजार, धादिङ्गबेशी,सम्पर्क न. ०१० ५२०७१२ मोवाईल न. ९८५७०६१०६६
चिकित्तसकिय सेवा निशुल्क र अन्य सेवामा भने बिशेष छुट गरिने छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
Kathmandu – The entrance examination for Nursing license is right on the corner with only a couple hundred seats available.
kthmandu – On the recent rise of Covid-19, medical institutes have suffered and gained a lot. With dedicated health workers
Heart disease is the most common cause of death in developing countries like Nepal. Most of these deaths are preventable
Everyone feels stress in different ways and reacts to it in different ways. How much stress you experience and how