Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

जेठ २९ बुधबार राशिफल

२९ जेष्ठ २०७६, बुधबार ०७:१९


ज्यो. सूर्य पौडेल
ज्यो. सूर्य पौडेल

मेष– प्रतिपक्षको पराजय हुँदै जाने ।

वृष– यात्राको क्रममा विविध बाधा अबरोधको सामना गर्नुपर्ने ।

मिथुन– कुनै अशुभ समाचार सुन्नु पर्ने ।

कर्कट– अर्थलाभ सँगै कार्यमा सफलता मिल्ने ।

सिंह– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।

कन्या– नयाँ ठाउँमा गरिएको लगानीले फाइदा दिने   ।

तुला– खर्चका बाटाहरु लम्बिएर जाने   ।

वृश्चिक– आफन्तजनसँग रमाइलो भेटघाट हुने  ।

धनु– थालेका कार्यहरु अधुरै रहने ।

मकर– राज्य पक्षबाट असहयोगको बातावरण बन्ने ।

कुम्भ– वैचारिक मतभेदको दलदलमा फसिने  ।

मीन– मानसिक शान्ति र आराम मिल्ने ।

शुभ दिन !

ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब

शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको

काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न

वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर ।