Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

बिन्ती दैव अर्को जन्ममा मलाई छोरी बनाइदेऊ

५ मंसिर २०७५, बुधबार १४:३४

लोकप्रिय

subash Bhandari
सुबास भण्डारी

बिन्ती दैव अर्को जन्ममा मलाई छोरी बनाइदेऊ
केहि हिस्सि अनि अलिकति मलाई गोरी बनाइदेऊ

मन परेका लाई आफनो बशमा पार्न सकु म,
मायाको एउटा शक्तिशाली डोरी बनाइदेऊ

हेर्ने मलाई सबै हेरिरहुन एकोहोरो निरन्तर,
म मा यौवन र बैश भोरी भोरी बनाइदेऊ

खुल्ला खुल्ला हुन सब सोच अनि बिचार मेरा
मन भने अलिकति मेरो फोरी बनाइदेऊ

नशालु अनि निर्दोष हुन आँखाहरु मेरो,
हासो भने अप्सराहरुको चोरी बनाइदेऊ

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन

डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी

काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।