Lifestyle Portal
  •   ११ कार्तिक २०७८, बिहीबार

बिन्ती दैव अर्को जन्ममा मलाई छोरी बनाइदेऊ

५ मंसिर २०७५, बुधबार १४:३४

subash Bhandari
सुबास भण्डारी

बिन्ती दैव अर्को जन्ममा मलाई छोरी बनाइदेऊ
केहि हिस्सि अनि अलिकति मलाई गोरी बनाइदेऊ

मन परेका लाई आफनो बशमा पार्न सकु म,
मायाको एउटा शक्तिशाली डोरी बनाइदेऊ

हेर्ने मलाई सबै हेरिरहुन एकोहोरो निरन्तर,
म मा यौवन र बैश भोरी भोरी बनाइदेऊ

खुल्ला खुल्ला हुन सब सोच अनि बिचार मेरा
मन भने अलिकति मेरो फोरी बनाइदेऊ

नशालु अनि निर्दोष हुन आँखाहरु मेरो,
हासो भने अप्सराहरुको चोरी बनाइदेऊ

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सुधा रिसालको लेखन र संजीप कडेलको चित्राङ्कन रहेको “पानी पानी” शिर्षकको चित्रकथा प्रकाशित भएको छ। “पानी पानी”दुई मुसा दाजुबहिनीको कथा

(पितृपक्ष सन्दर्भमा मेरा जन्मपिता गणेशप्रसाद शर्मा तथा कर्मका मातापिता जयप्रसाद प्रसाई तथा भागीरथा प्रसाईका साथै सम्पूर्ण पितृहरूप्रति श्रद्धा समर्पण गर्दै

छिमेकीको बारीमा फलेको अम्बा उसले चोरेको हुनाले छिमेकीहरुले उसलाई चोर भने। गाली गर्दै बेइज्जती गरे। गाली बेइज्जती गर्नेहरुसँग उसले प्रश्न

हर्षबहादुर बैंकभित्र प्रवेश गर्ने बित्तिकै यन्त्र झै चल्ने गर्दछ। बैंकका कर्मचारीहरुका लागि चुरोट ल्याइदिने मात्रै होइन मुख नजीकै सलाई बालिदिने