
असार ३ मंगलबार राशिफल
३ असार २०७६, मंगलवार ०६:००

मेष– व्यापार व्यवसायमा प्राय नोक्सानी सहनुपर्ने ।
वृष– वादविवादबाट टाढै रहेको राम्रो ।
मिथुन– मनमा शान्ति मुृहारमा कान्ति छाउने ।
कर्कट– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
सिंह– घरबाहिरको बसाइ अलि कस्टप्रद हुने ।
कन्या– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
तुला– आरोग्यतामा थप वृद्धि हुने ।
वृश्चिक– असन्तोषरुपी अनलज्वालामा मन जल्ने ।
धनु– पारिवारिक साथ र सहयोग राम्रो मिल्ने ।
मकर– खर्चका बाटाहरु बढेर जाने ।
कुम्भ– चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने ।
मीन– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
शुभ दिन !
ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब
शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको
काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न
वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर ।